ती दिन
स्नातक तह प्रथम वर्षको वार्षिक परीक्षा वैशाख १० गते रोकिने
८ बैशाख २०८०, शुक्रबार ०१:२८
८ वैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यही वैशाख १० गते निर्धारित स्नातक तह प्रथम वर्षका...
काठमाडौ उपत्यकाको फोहोर फाल्न नदिने दुई पालिकाको चेनावनी
७ बैशाख २०८०, बिहीबार ०८:५६
७ वैशाख, काठमाडौँ । बञ्चरेडाँडावासीसँग भएको सहमति कार्यान्वयन नगरे काठमाडौं उपत्यकाको फोहोर फाल्न नदिने दुई पालिकाले चेतावनी दिएका...
चितवनमा आज सत्ता गठबन्धनको चुनावी सभा : चार दलका शीर्ष नेताले सम्वोधन गर्ने
७ बैशाख २०८०, बिहीबार ०३:२२
७ वैशाख, काठमाडौँ । वैशाख १० को उपनिर्वाचनका सन्दर्भमा आज चितवनमा सत्तारुढ चार दलको संयुक्त आमसभा हुँदैछ ।...
जग्गा कित्ताकाट खुला गर्ने निर्णय सच्याउन एमालेको माग
६ बैशाख २०८०, बुधबार ०८:१७
६ वैशाख, काठमाडौं । नेकपा (एमाले) की सांसद सरस्वती सुब्बाले जग्गा कित्ताकाट खुला गर्ने सरकारको निर्णय सच्याउन माग...
राष्ट्रपति पौडेललाई एयर एम्बुलेन्सबाट उपचारका लागि भारत लगियो
६ बैशाख २०८०, बुधबार ०६:५९
६ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि आज भारतको राजधानी नयाँ दिल्ली लगिएको छ ।...
कर्णाली प्रदेशमा कांग्रेसबाट तीन मन्त्रीले आज शपथ लिँदै
६ बैशाख २०८०, बुधबार ०३:५१
६ वैशाख, सुर्खेत । नेपाली कांग्रेस औपचारिक रुपमा पहिलो पटक कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ ।...
रविले गरेको ठेक्काको निर्णय खारेज, छानविन समिति गठन गरिने
५ बैशाख २०८०, मंगलवार १३:२५
काठमाडौं । राष्ट्रिय परिचयपत्रबारे पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गरेको निर्णय खारेज गरिएको छ । आज (मंगलबार)...
मेयर बालेनविरुद्धको रिटमा आज सुनुवाइ हुँदै
५ बैशाख २०८०, मंगलवार ०४:५५
५ वैशाख, काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) विरुद्धको रिटमा आज (मंगलबार) सुनुवाइ हुँदैछ । मुलुकको...
एसीसी प्रिमियर कप आजदेखि, उदघाटन खेलमा नेपालले मलेसियासँग खेल्ने
५ बैशाख २०८०, मंगलवार ०२:०६
५ वैशाख, काठमाडौं । एसिया कप छनोटको आधारको रुपमा रहेको एसीसी प्रिमियर कप आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।...
सिंहदरबारको फोहोर नउठाएको विषयमा काठमाडौं महानगरविरुद्ध सर्वोच्चमा रिट
४ बैशाख २०८०, सोमबार ११:२९
४ वैशाख, काठमाडौं । सिंहदरवार र राष्ट्रपति कार्यालयको फोहोर नउठाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध सर्वोच्च...
मिटर ब्याजपीडित र प्रहरीबीच झडप
४ बैशाख २०८०, सोमबार ०८:३८
४ वैशाख,काठमाडौँ । काठमाडौंको शान्तिवाटिकामा मिटर ब्याजपीडित र प्रहरीबीच झडप भएको छ । न्याय माग्न भन्दै तराईका विभिन्न...
सेक्युरिटी प्रिन्टिङ खरिद : २ अर्ब ६९ करोड बिगो माग दाबी सहित अख्तियारले हाल्यो मुद्दा
३ बैशाख २०८०, आईतवार १०:४६
३ वैशाख,काठमाडौँ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका प्रमुख विकल पौडेलसहित ९ जनाविरूद्ध २ अर्ब ६९ करोड...