प्रतिध्वनि
बार पदाधिकारीसँगको छलफलपछि प्रधानन्यायाधीशले बोलाए ‘फुल कोर्ट’
७ कार्तिक २०७८, आईतवार १०:१६७ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मंगलबारदेखि गोला प्रथाका आधारमा पेसी तोक्ने प्रतिवद्धता जनाएका छन् । नेपाल...
आज एमालेको वडा अधिवेशन, केपी ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने
६ कार्तिक २०७८, शनिबार ०२:००६ कात्तिक, काठमाडौं । एमाले को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन हुँदैछन् । वडा अधिवेशनलाई पार्टीका...
पूर्वन्यायाधीश फोरमले भन्यो : न्यायालयको गरिमा जोगाउन प्रधानन्यायाधीशले निकास दिनुपर्छ
५ कार्तिक २०७८, शुक्रबार १०:४६५ कात्तिक, काठमाडौं । पूर्वन्यायाधीश फोरमले न्यायपालिकाको गरिमा जोगाउन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले निकास दिनुपर्ने बताएको छ । अध्यक्ष...
प्रधानमन्त्री पछिको वरियतामा गृहमन्त्री बालकृष्ण खाँण
२२ आश्विन २०७८, शुक्रबार १०:१७२३ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफूपछिको बरियतामा गृहमन्त्री बालकृष्ण खाँणलाई राखेका छन् । शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता...
प्रदेश १ को अधिवेशन आजबाट सुरु हुँदै
२२ आश्विन २०७८, शुक्रबार ०२:१६२२ असोज, काठमाडौं । प्रदेश १ सरकारको अधिवेशन आजबाट सुरु हुँदै छ । यही अधिवेशनमा मुख्यमन्त्री भीम आचार्यले...
आजदेखि दशैं शुरु, नवरात्रीको पहिलो दिन घटस्थापना गरिँदै
२१ आश्विन २०७८, बिहीबार ०२:०६२१ असोज, काठमाडौं । नेपालीको महान चाड बडादशैं आजबाट शुरु भएको छ । दशैंको पहिलो दिन आज घर-घरमा...
एमसीसी सबैको सहमतिमा मात्र अघि बढ्छ : परराष्ट्रमन्त्री खड्का
२० आश्विन २०७८, बुधबार ११:३२२० असोज, काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता सबैको सहमतिमा मात्र अघि बढाउने...
सत्ता गठबन्धन दलबीच मिल्यो भागबण्डा
१९ आश्विन २०७८, मंगलवार ०८:४५१९ असोज, काठमाडौं । सत्ता गठबन्धन दलहरुले मन्त्रिपरिषद् विस्तारका लागि भागबण्डा मिलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा...
मन्त्रिपरिषद विस्तारमा प्रधानन्यायाधीशलाई जोड्नु असान्दर्भिक : सर्वोच्च अदालत
१८ आश्विन २०७८, सोमबार ०९:४७१८ असोज, काठमाडौं । मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफ्नो भाग खोजेको भन्ने समाचारको सर्वोच्च अदालतले खण्डन...
एमाले विधान महाधिवेशन : तीन वटै प्रस्ताव पारित
१७ आश्विन २०७८, आईतवार ११:५७१७ असोज , काठमाडौं । नेकपा एमालेको जारी विधान महाधिवेशनबाट तीन वटै राजनीतिक प्रस्ताव सर्वसम्मत पारित भएका छन्...
क्रान्तिकारीको अध्यक्ष नपाएका विद्यार्थी नेता आजैबाट माओवादीको केन्द्रीय सदस्य
१७ आश्विन २०७८, आईतवार ०७:४२१७ असोज, काठमाडौं । अनेरास्ववियू क्रान्तिकारीको नेतृत्वबाट बिदा भएका ६ जना नेता आजैबाट नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य...
एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज १० समूहमा छलफल
१६ आश्विन २०७८, शनिबार ०४:४६१६ असोज, काठमाडौं । नेकपा (एमाले) को प्रथम विधान महाधिवेशन आज पनि जारी छ । ललितपुरको गोदावरीस्थित सन्राइज...