३२ श्रावण २०७८, सोमबार ०६:२६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
नवीकरणीय उर्जा उत्पादनमा भारत विश्वमै चौथो
नयाँ दिल्ली । भारतले १०० गिगावाट क्षमताको नवीकरणीय उर्जा प्राप्त गरेको छ । ठूला हाइड्रोबाहेक नै भारतले नवीकरणीय उर्जामा उक्त सफलता प्राप्त गरेको हो ।
भारतले एक औपचारिक विज्ञप्तीमार्फत जनाए अनुसार, नवीकरणीय उर्जा स्थापनामा भारत विश्वकै चौथो मुलुक रहेको छ । सौर्य उर्जा र वायु उर्जा उत्पादनमा पनि भारत विश्वमा चौथो स्थानमा रहेको छ ।
विज्ञप्तीमा बताइएअनुसार १०० गिगावाट क्षमताको नवीकरण उर्जा प्राप्त हुँदा ५० गिगावाट स्थापनाको क्रममा छ भने २७ गिगावाट क्षमताको उर्जा स्थापनाका लागि टेण्डरको प्रकृया शुरु भएको छ ।
यो सफलतासँग भारतले नवीकरणीय उर्जाका क्षेत्रमा आफ्नो लक्ष्यलाई पनि वृद्धि गरेको छ । सन् २०३० सम्ममा ४५० गिगावाट उर्जा स्थापना गर्ने लक्ष्य लिएको छ । यदि ठूला हाईड्रोलाई पनि यसमा समावेश गर्ने हो भने त्यसमा १४६ गिगावाट बढ्ने बताईएको छ ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
कर संरचना परिवर्तनले इभीको मूल्य घट्ला ?
-
अन्तिम चरणमा निर्माण हुँदै ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजना
Leave a Reply