३ भाद्र २०७८, बिहीबार ०५:२५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
कांग्रेस नेता प्रदीप गिरीको स्वास्थ्यमा गम्भीर समस्या, मुम्बईमा उपचार हुँदै
३ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ । उनको अहिले मुम्बईस्थित हिन्दुजा अस्पतालमा उपचार भइरहेको छ ।
एक साताअघि स्वास्थ्यमा समस्या देखिएपछि उनी उपचारका लागि मुम्बई गएका थिए । गिरीको उपचारमा चिकित्सक सुल्तान प्रधान नेतृत्वको चिकित्सक संलग्न रहेको छ ।
नेता गिरीको स्वास्थ्यमा जटिल समस्या देखिएपछि कांग्रेस उपसभापति विमलेन्द्र निधि बिहीबार मुम्बई जाँदैछन् ।
जनकपुरमा रहेका निधि आज बिहीबार भारतको दरभंगासम्म गाडीमा र त्यहाँबाट हवाई यात्रामार्फत मुम्बई जाने उनका प्रेस सल्लाहकार रामजी दाहालले बताए ।
उपचारका लागि मुम्बई जानुअघि गिरी र निधिबीच भेट भएको थियो ।
सम्बन्धित समाचार
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
-
महिला सहभागिता करिब ४० प्रतिशत, समावेशितामा ऐतिहासिक छलाङ
-
उपसभामुख चुनावमा एमाले तटस्थ बस्ने
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
Leave a Reply