५ कार्तिक २०७८, शुक्रबार ०८:४७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
मुख्यमन्त्री आचार्यको पदको छिनोफानो आइतबार मात्र
५ कातिक, मोरङ । प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले आइतबार मात्र विश्वासको मत लिने भएका छन् । आज (शुक्रबार) को प्रदेश सभाको बैठकमा विश्वासको मतको लागि प्रस्ताव पेश गर्ने तय भएको छ प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले बताए ।
कार्य व्यवस्था परामर्श समितिको बैठकमा आज विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्ने निर्णय भएको हो । मत विभाजन आइतबार बस्ने बैठकमा हुने बताइएको छ । विपक्षी दलले भने आजकै बैठकमा मतदानको माग गरेका थिए ।
नेकपा एमालेबाट मुख्यमन्त्री बनेका आचार्यले एमाले विभाजित भएर नेकपा एकीकृत समाजवादी निर्माण भएसँगै प्रदेशसभामा बहुमत गुमाएका छन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply