३ पुष २०७४, सोमबार ०६:४८
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
आईसरको अत्याधुनिक टिप्पर प्रो ८०३१ बजारमा
काठमाडौं । आइसर कम्पनीले “आईसर कन्ष्ट्रक्ट २०७४” को भव्य आयोजना गर्दै ३३० हर्सपावरको भल्भो टेक्नोलोजीमा निर्मित कम्पनीको नयाँ अत्याधुनिक टिप्पर आईसर प्रो ८०३१ एक्स एम बजारमा ल्याएको छ ।
उक्त कार्यक्रममा कम्पनीका सिनियर भाईस पे्रसिटेन्ट तथा ईन्टरनेशनल बिजनेस हेड श्री एस.एस गिल र वतास अर्गनाईजेसनका अध्यक्ष श्री आनन्द राज बतासले संयुक्त रुपमा रीवन काटि उक्त टिपरको सार्वजनीक गर्नु भयो । नेपाली बजारमा लोकप्रिय आइसरका बस, ट्रक, टिप्पर आदि ईन्धन किफायती, बलियो र पावरफुल मनिदै आएको छ । उक्त कार्यक्रममा कम्पनीका कार्यकारी निर्देशक शान्त राज बतास र कम्पनीका प्रबन्धक निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले आईसरका उत्पादनहरुमा लाइफ टाइम सेवा प्रदान गरिने बताउनुभएको थियो ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
आर्थिक वृद्धि सुस्त हुने प्रक्षेपण : विश्व बैंक
-
नेपाल स्टक एक्सचेन्ज (नेप्से) अब सोमबारदेखि शुक्रबारसम्म खुला रहने
-
इन्धन मूल्यवृद्धिले हवाई भाडा बढ्यो
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
Leave a Reply