जोय पपैया सन्को ब्राण्डएम्वेसडरमा अदिती बुढाथोकी
काठमाडौं । “जोय” कम्पनीको उत्कृष्ट उत्पादन जोय पपैया सन् डेल्ली नोर्सिङ सनस्व्रिmन व्रिmमले आफ्नो ब्राण्ड एम्वेस्डरको रुपमा नेपाल तथा भारतकी चर्चित मोडल तथा नायिका अदिती बुढाथोकीलाई ब्राण्ड एम्वेसडरको रुपमा घोषणा गरेको छ । मिति २०७४ फाल्गुण ३ गते एक पत्रकार सम्मेलनको आयोजना गरी उक्त घोषणा सार्वजनिक गरेको हो । उक्त कार्यक्रममा नेपालको लागि जोय कम्पनीका एकमात्र अधिकृत विक्रेता एस.एम.इन्टरप्राईजेजका डाइरेक्टर मनिकर्ण केशीर नायिका अदिती बुढाथोकीले संयुक्त रुपमा हस्ताक्षर गर्नुभएको थियो । ब्राण्ड एम्वेसडर बुढाथोकीले पपैयासनमा रहेको पपैयाको पोषणले त्वचालाई सूर्यको हानिकारक विकिरणबाट जोगाई त्वचामा स्वस्थता प्रदान गर्दै त्वचालाई चम्किलो बनाउने हुनाले मैले धेरै वर्षदेखि पपैया सन प्रयोग गर्दै आएकी र सबै नेपाली महिला तथा पुरुषहरुलाई पनि प्रयोग गर्न सल्लाह दिन्छु भन्ने आसय व्यक्त गर्नुभएको थियो ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
आर्थिक वृद्धि सुस्त हुने प्रक्षेपण : विश्व बैंक
-
नेपाल स्टक एक्सचेन्ज (नेप्से) अब सोमबारदेखि शुक्रबारसम्म खुला रहने
-
इन्धन मूल्यवृद्धिले हवाई भाडा बढ्यो
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
Leave a Reply