विद्यालयलाई मेगा बैंकको कर्जा
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजीविद्यालयहरुलाई आकर्षक कर्जा सुविधाप्रदानगर्ने भएको छ ।
प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजीविद्यालयलाई अत्यन्तै सस्तो ब्याजदरमा एक करोड रुपैंयासम्मको कर्जा सुविधाप्रदानगर्ने सम्झौता बैंकसंग भएको हो । सम्झौताअनुसार, प्याब्सन र एनप्याब्सनमा आबद्ध विद्यालय, शिक्षक र अभिभावकहरुले समेत बिभिन्न सुविधापाउन सक्नेछन् । प्याब्सनवाएनप्याब्सनको सिफारिसपत्रका साथआवश्यककागजपत्र जुटाएको केहीदिनमै विद्यालयहरुलाई एक करोड रुपैंयासम्मको कर्जा दिइने मेगा बैंकले जनाएको छ । यसका साथै सम्बद्ध विद्यालयमाकार्यरत शिक्षकहरुलाई पनि मेगा बैंकले प्रोफेशनललोन (व्यावसायिककर्जा) प्रदानगरिने सम्झौताभएको छ । यसैगरी, अभिभावकहरुलाई पनिविशेष बचत खाता सुविधाप्रदानगरिने मेगा बैंकले जनाएको छ । कोभिड–१९ को समस्यासँगजुधिरहेकानिजीविद्यालयलाई पूर्ववत रुपमा संचालनगर्न सहयोग पुगोस् भन्ने उद्देश्यले मेगा बैंकले यो विशेष अफर ल्याएको हो । विद्यालय संचालक, शिक्षक र अभिभावकलाई समेत लाभपुग्ने भएकाले यो सुविधाले अहिलेको विषय परिस्थतिमानिजीविद्यालयलाई राहतपुग्ने मेगा बैंकको विश्वास छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
आर्थिक वृद्धि सुस्त हुने प्रक्षेपण : विश्व बैंक
-
नेपाल स्टक एक्सचेन्ज (नेप्से) अब सोमबारदेखि शुक्रबारसम्म खुला रहने
-
इन्धन मूल्यवृद्धिले हवाई भाडा बढ्यो
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
Leave a Reply