५ फाल्गुन २०७८, बिहीबार ०७:००
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
बालुवाटारमा एउटा, खुमलटारमा अर्को कुरा गर्ने छुट छैन : महामन्त्री थापा
५ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले बालुवाटारमा एकथरी र खुमलटार अर्कोथरी कुरा नगर्ने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री थापाले क्षणिक लाभका लागि कांग्रेसले दोहोरो कुरा नगर्ने बताएका हुन् ।
कांग्रेसले दुई थरी कुरा गर्दैन । बालुवाटारमा एउटा खुमलटारमा अर्को कुरा गर्न कांग्रेसले जान्दैन थापाले भने । एमसीसी सम्झौता अनुमोदनतर्फ संकेत गर्दै महामन्त्री थापाले पार्टीले गरेको निर्णयलाई जनतामा लैजानुपर्नेमा जोड दिए ।
निर्वाचनलाई मात्रै लक्षित गरेर कांग्रेसले धारणा नबनाउने भन्दै थापाले कम्युनिष्ट पार्टीहरुलाई जस्तो छुट नभएको बताए । नेपालको राष्ट्रहितको निम्ती कांग्रेसलाई जे कुरामा विश्वास छ, त्यो विश्वासका लागि अडिग रहनुपर्छ, थापाले भने ।
सम्बन्धित समाचार
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
-
महिला सहभागिता करिब ४० प्रतिशत, समावेशितामा ऐतिहासिक छलाङ
-
उपसभामुख चुनावमा एमाले तटस्थ बस्ने
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
Leave a Reply