२३ माघ २०७९, सोमबार ११:४४
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
रेमिट्यान्स २४ प्रतिशतले बृद्धि, ६ महिनामा पाँच खर्ब ८५ अर्ब भित्रियो

२३ माघ, काठमाडौं । नेपालमा चालु आर्थिक वर्षको पुस मसान्तसम्म रेमिट्यान्स २४.३ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको ६ महिना अवधिमा ५ खर्ब ८५ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो वित्तीय विवरणअनुसार पुस मसान्तसम्म रेमिट्यान्स २४.३ प्रतिशतले वृद्धि भएर पाँच खर्ब ८५ अर्ब ८ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ५० प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशतले बढेर चार अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.७ प्रतिशतले घटेको थियो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply