१४ फाल्गुन २०७९, आईतवार ०२:०८
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
कृषि विकास बैंकको सञ्चालक समितिको अध्यक्षमा पुडासैनी
१४ फागुन, काठमाडौँ । कृषि बिकास बैंकको सञ्चालक समितिको अध्यक्षमा रामशरण पुडासैनी नियुक्त भएका छन् । नव नियुक्त अध्यक्ष पुडासैनी निजामती सेवामा लामो अवधिसम्म कार्यरत रही राजस्व सचिवबाट अनिवार्य अवकाश प्राप्त व्यक्ति हुन् । उनले आर्थिक क्षेत्र लगायत विभिन्न निकायमा कार्य गरेको अनुभव सँगालेका छन् ।
नव नियुक्त अध्यक्ष पुडासैनीलाई गर्भनर महाप्रसाद अधिकारीले सपथ ग्रहण गराएका छन् । उक्त अवसरमा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरहरू निलम ढुंगाना तिम्सिना, बमबहादुर मिश्र, बैंक नियमन विभागका कार्यकारी निर्देशक गुणाखर भट्टलगायतको सहभागिता थियो ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply