चौतारीमा तेस्रो पटक सोम
भक्तपुर । प्रेस चौतारी नेपाल भक्तपुर जिल्ला समितिमा सोम शर्मा बजगाँई तेस्रो कार्यकालका लागि अध्यक्ष चयन भएका छन् ।
बिहिबार सम्पन्न चौतारीको तेस्रो अधिवेशनबाट उपाध्यक्षमा कबिता थापा, सचिवमा रामचन्ऽ प्रजापति, सहसचिवमा हेमराज ढकाल र कोषाध्यक्षमा जितेन्ऽ श्रेष्ठ र सदस्यहरुमा सरिना श्रेष्ठ, सविता हाडा, चन्ऽकृष्ण श्रेष्ठ, जयराम बाँस्तोला, चुडामणी पौडेल र जितेन्ऽ न्यौपाने सर्वसम्मत निर्वा्चित भएका छन् ।
अधिवेशनको सञ्चारमन्त्री शेरधन राइले उद्घाटन गरेका थिए । उद्घाटन शत्रमा चौतारी अध्यक्ष राजेन्द्र अर्याल, एमाले केन्द्रीय सदस्य सोम मिश्र, सभासद केदार सञ्जेल, चौतारीका सल्लाहकार गणेश बस्नेतलगायतले शुभकामना दिएका थिए ।कार्यक्रममा चौतारीका उपाध्यक्ष उपेन्द्र केसी, महासचिव माधव नेपाल, सचिवहरु राजेश राई, रामकुमार एलन, गणेश पाण्डे, केन्द्रीय सदस्य अमृत तिमल्सीना, उपत्यका अध्यक्ष शन्तराम बिडारी, सचिव गोपिकष्ण ढुङ्गाना लगायत सहभागी थिए ।
सम्बन्धित समाचार
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
-
महिला सहभागिता करिब ४० प्रतिशत, समावेशितामा ऐतिहासिक छलाङ
-
उपसभामुख चुनावमा एमाले तटस्थ बस्ने
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
Leave a Reply