हेभी इक्विपमेन्टको अध्यक्षमा कुँवर
काठमाडौं । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको पहिलो अधिवेशनले ताराबहादुर कुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । राजधानीमा शुक्रबार र शनिबार भएको अधिवेशनले कुँवरलाई दुई वर्षका लागि अध्यक्षमा चयन गरेको हो । अधिवेशनले वरिष्ठ उपाध्यक्षमा प्रेमलाल श्रेष्ठ, महासचिवमा उमाकान्त शर्मा, सचिवमा महेशराज पौडेल र कोषाध्यक्षमा सुरेश खत्रीलाई चयन गरेको छ । यसैगरी, सातवटा प्रदेशबाट एक–एक जना उपाध्यक्षसमेत चयन गरिएको छ । जसमा प्रदेश नं. १ बाट धर्मेन्द्र श्रेष्ठ, २ बाट दुर्गानन्द प्रसाद साह, ३ बाट सुनील थापा, ४ बाट पूर्णचन्द्र पोखरेल, ५ बाट वसन्तप्रसाद भुसाल, ६ बाट पदमबहादुर खड्का र ७ बाट दिलबहादुर ओली चयन भएका छन् ।
यसैगरी, सहसचिवमा राजेश पराजुली र सहकोषाध्यक्षमा धर्म बस्याल चयन भएका छन् । केन्द्रीय सदस्यहरूमा भने फणीन्द्र भट्ट, मोहनदेव नाथ, जयबहादुर साउद, जनकराज लेखक, सुरेशमान श्रेष्ठ, राजाराम न्हिसुतु, रामचन्द्र प्रधानांग, बालकृष्ण कोइराला, नीलकण्ठ पोखरेल, ऐनबहादुर राउत, हर्कबहादुर श्रेष्ठ, अमृत घिमिरे, खिन्तबहादुर भण्डारी, प्रकाश खत्री, यादवलाल श्रेष्ठ, नरेश बुढाथोकी, प्रद्युम्न चौधरी, राजेशकुमार गुप्ता, ओमनाथ न्यौपाने, नारायणबहादुर खड्का, मोहनकुमार श्रेष्ठ, विश्वास कार्की, सन्देश पाठक, सरोज कुँवर, डिल्लीबहादुर डाँगी, चक्रपाणि शर्मा, गोविन्दप्रसाद सापकोटा, सूर्य थापा, रणबहादुर अधिकारी, महेश भट्ट र रघुनाथ पौडेल चयन भएका छन् ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
कर संरचना परिवर्तनले इभीको मूल्य घट्ला ?
-
अन्तिम चरणमा निर्माण हुँदै ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजना
Leave a Reply