७ आश्विन २०७८, बिहीबार ०६:४८
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
नेकपा एकीकृत समाजवादीले टुंग्यायो पदाधिकारी चयन
नेकपा एकीकृत समाजवादीले महासचिवसहितका पदाधिकारीको नाम टुंगो लगाएको छ।
बिहीबार बिहान बसेको सचिवालय बैठकले बेदुराम भुसाललाई महसचिव बनाउने निर्णय गरेकाे हाे।
यस्तै बैठकले चार उपाध्यक्ष्यमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाश शाह र जयन्ती राईलाई चयन गरेकाे एक नेताले जानकारी दिए।
यस्तै तीन उपमहासचिवमा प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेल चयन गरिएकाे छ भने चार जना सचिवमा जगन्नाथ खतिवडा, केशवलाल श्रेष्ठ, नागेन्द्र चौधरी र रामकुमारी झाँक्रीलाई बनाइएको छ।
यी नाम बिहीबारै बस्ने केन्द्रीय कमिटी बैठकले पास गर्नेछ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply