निर्देश
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
२१ मंसिर २०८०, बिहीबार ०२:०८मंसिर २१, काठमाडौं । पशुपतिनाथ मन्दिर परिसर र आसपासका क्षेत्रमा आजदेखि एक साता मासु, मदिरा तथा नशालु पदार्थहरू...
टिकटक प्रतिबन्धविरुद्धको रिटमा आज पूर्ण सुनुवाइ हुँदै
१९ मंसिर २०८०, मंगलवार ०५:३२१९ मंसीर, काठमाडौ. । सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज देखि पूर्ण...
रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु
१० मंसिर २०८०, आईतवार ०३:१९१० मंसीर, काठमाडौं । रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आज (आइतबार) देखि फेरि सञ्चालनमा आउँदैछ । गत ३ गतेदेखि...
भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
२४ कार्तिक २०८०, शुक्रबार ०४:०२२४ कात्तिक, काठमाडौं ।बेलायतका राजा चार्ल्सले जाजरकोट भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले राष्ट्रपति...
परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
२४ कार्तिक २०८०, शुक्रबार ०३:४३२४ कात्तिक, काठमाडौं । मुगु सामूहिक हत्या घटनामा संलग्न रहेको आरोपमा पक्राउ १३ दिनपछि परेका व्यक्तिलाई आज प्रहरीले...
पक्राउ परे रिगल
१६ कार्तिक २०८०, बिहीबार ११:१११६ कात्तिक, काठमाडौं । राष्ट्रपतिबाट आममाफी पाएर रिहा भएका योगराज ढकाल ‘रिगल’ लाई प्रहरीले बाँकेकाे नेपालगन्जबाट पक्राउ गरेकाे...
ओमानसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने
१६ कार्तिक २०८०, बिहीबार ०२:५९१६ कात्तिक,काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया क्षेत्रको फाइनल छनोटमा नेपालले ओमानविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।...
विपी प्रतिष्ठानका चिकित्सकले दिए सामूहिक राजीनामा
२५ आश्विन २०८०, बिहीबार ०३:४९२५ आश्विन, काठमाडौं । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । लामो समयदेखि...
संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा जुटेन सहमति
२३ आश्विन २०८०, मंगलवार १०:३२२३ आश्विन, काठमाडौं । संक्रमणकालीन न्यायसँग सम्बन्धित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१...
΄मेरा कुरा काँटछाँट गरेर युट्युबमा विवादित बनाइयो’
२३ आश्विन २०८०, मंगलवार १०:१८२३ आश्विन, काठमाडौं । आफूले बोलेको कुरालाई काँटछाँट गरेर विवादित बनाइएको भन्दै नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य...
पूर्वराष्ट्रपति भण्डारीद्वारा सामाजिक एकताका लागि अपिल
१९ आश्विन २०८०, शुक्रबार ०९:१५१९ आश्विन, काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशका कतिपय स्थानमा भइरहेका क्रियाकलापका सन्दर्भमा सबैलाई जिम्मेवार बन्न, धैर्य धारण...
बझाङमा फेरी भूकम्प
१९ आश्विन २०८०, शुक्रबार ०४:०११९ आश्बिन, काठमाडौं । सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रबिन्दु भएर गए राति दुई पटक भूकम्प गएको छ ।...