अर्थतन्त्र
आपूर्ति व्यवस्थापनमा ध्यान
३० भाद्र २०७२, बुधबार ०८:४५
अहिले तराई–मधेस बन्दको मारले थिचिएको छ । करिब एक महिनादेखिको बन्दले तराईको जनजीवन कष्टकर बन्दै गएको छ नै,...
‘मिल्क होलिडे’ रोक्न शीघ्र कदम
२३ भाद्र २०७२, बुधबार ०९:५२
काठमाडौं उपत्यका, तराईका समथर फाँटदेखि उच्च हिमाली भेगहरूमा उत्पादित विविध कृषिजन्य पदार्थहरूको ठूलो बजार हो । सर्वज्ञात नै...
पुँजी वृद्धिले रन्थनिए बैंक तथा वित्तीय संस्थाहरू
१० भाद्र २०७२, बिहीबार ०७:३०
अरू वर्ष भएको भए बैंक तथा वित्तीय संस्थाहरूलाई चालु भदौ महिना त्यति धेरै चटारोको महिना सावित हुँदैनथ्यो ।...
नयाँ संविधान श्रमिकमैत्री हुनुपर्छ
२ भाद्र २०७२, बुधबार ०८:२७
० पेसागत आन्दोलनमा लागेको कति भयो, यसअघि कुन–कुन जिम्मेवारीमा हुनुहुन्थ्यो ? – २०४६ सालको परिवर्तनपूर्व पञ्चायती शासनकालको समयमा...
कर्मचारीले मात्र चलाउँदा गतिशील ढंगले चल्न सकेको छैन
२७ श्रावण २०७२, बुधबार ०८:५०
० तपाईंले शिक्षा आर्जन कहाँबाट गर्नुभयो ? – गाउँकै विद्यालयमा ५ कक्षासम्म पढेँ । त्यसपछि सुन्दरा मावि, सातबिसेबाट...
तारा गाउँलाई चम्काउने लक्ष्य
२० श्रावण २०७२, बुधबार ०८:२१
प्रायजसो, काठमाडौं उपत्यका उकुसमुकुसपूर्ण नै हुन्छ । धुवाँ, धूलो, मानिसहरूको चाप र कोलाहलमय वातावरण काठमाडौंको परिचय नै बनिसकेको...
राजनीतिक स्थिरतासँगै सेयर बजारले गति लिन्छ
१४ श्रावण २०७२, बिहीबार ०८:३६
यतिबेला नेपाली सेयर बजार खरायोको गतिमा दगुर्न थालेको छ । केही दिनयता सेयर बजारमा खरिदको अत्यधिक चाप बढेसँगै...
कटवालले बाँडे गाउँ–गाउँमा जस्तापाता
२३ असार २०७२, बुधबार ०९:०६
ओखलढुंगा । पूर्वप्रधानसेनापति रुकमांगद कटवालले ओखलढुंगा र काभ्रेका भूकम्पपीडितहरूलाई जस्तापाता वितरण गर्नुभएको छ । विद्यालय र स्थानीय बासिन्दालाई...
खासामा रोकिएका सामान ल्याउन पहल
१६ असार २०७२, बुधबार ०८:२८
काठमाडौं । चीनको खासा क्षेत्रमा बाटो अवरुद्ध हुँदा रोकिएको अर्बौं रुपियाँ बराबरको सामान नेपाल ल्याउन कूटनीतिक पहल सुरु...
खाद्य संकट उत्पन्न हुनसक्छ
७ असार २०७२, सोमबार १०:१९
० महाभूकम्पले सबै क्षेत्रलाई तहसनहस तुल्यायो । कृषि क्षेत्रमा चाहिँ कति क्षति पुर्यायो ? –महाभूकम्पले कृषि क्षेत्रमा पुर्याएको...
पर्यटन क्षेत्र ब्युँतिन लामो समय लाग्दैन
१४ जेष्ठ २०७२, बिहीबार ०६:२१
केही वर्षपूर्व, थाइल्यान्डमा सुनामी आउँदा पर्यटन क्षेत्रमा व्यापक असर पुर्यायो । पर्यटन क्षेत्रबाटै उँभो लागेको थाइल्यान्डले सुनामीपछि पर्यटन...
सिँढी नाप्दै शिखरतिर
९ बैशाख २०७२, बुधबार ०८:१५
सुदूर वस्तीहरूले काठमाडौंको उपेक्षा पहिल्यैदेखि नै भोग्दै आएका छन् । जाजरकोटले अहिले भोगिरहेको उपेक्षा त्यसैको निरन्तरता हो भन्दा...