१८ मंसिर २०७९, आईतवार ०९:०३
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
दोलखा प्रदेशसभा–२ मा एमालेका भरतबहादुर केसी विजयी
१८ मंसिर, दोलखा । दोलखा निर्वाचन क्षेत्र नम्बर १ को २ मा एमालेका भरतबहादुर केसी विजयी भएका छन् । केसीले १९ हजार ४१४ मत ल्याएर विजयी भएका हुन् ।
उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बर्मा लामालाई १ हजार ८१९ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । लामाले १७ हजार ५९५ मत ल्याएका छन् । दोलखामा प्रतिनिधिसभातर्फको भने मतगणना जारी छ । जहाँ एमालेका बालकृष्ण शिवाकोटीले अग्रता कायम गरेका छन् ।
सम्बन्धित समाचार
-
सरकारको ठूलो कदम : २० वर्षदेखिका सार्वजनिक पदाधिकारीको सम्पत्ति जाँच हुने
-
एसईई नतिजाले झस्कायो: चार विद्यालयबाट एक जना पनि पास भएनन्
-
रास्वपाले तोक्यो उम्मेदवारी शुल्क, सभापतिका लागि ५१ हजार
-
२२ मन्त्रालय घटाएर १७ मा सीमित गर्ने सरकारको ठूलो निर्णय
-
ट्राफिक नियम तोड्ने चालक धमाधम कारबाहीमा
-
हर्क साम्पाङको संसद बहिष्कार, ‘देशमा प्रधानमन्त्री नै छैन’
-
हाई-प्रोफाइल चोरी: चोरीका गहना किनेर गलाउने न्यूरोडका व्यवसायी पक्राउ
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
खर्च कटौती गर्दै सरकार, १८ खर्ब ९० अर्बको बजेट तयारी
-
दैनिक १६ घण्टा काम गरिरहेको छु : अर्थमन्त्री वाग्ले
-
भारतबाट तरकारी आयातमा कडाइ, रानी तलाउ मण्डीमा नेपाली तरकारीको व्यापार बढ्यो
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
Leave a Reply