१५ मंसिर २०७९, बिहीबार ०१:१६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
स्याङ्जा-२ मा एमालेकी पद्मा अर्यालको अग्रता, पछ्याउँदै गुरुङ
१५ मंसिर, स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर-२ मा नेकपा एमालेकी पद्माकुमारी अर्यालले अग्रता लिएकी छन् । पछिल्लो मतपरिणाम अनुसार अर्यालले नेपाली कांग्रेसका धनराज गुरुङलाई पछि पारेकी हुन् ।
अर्यालले १ हजार ८८१ मत ल्याउँदा गुरूङले ८८० मत ल्याएर पछ्याइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरूङले १८० मत ल्याएका छन् । मतदान भएको १० दिनपछि बुधबार रातिदेखि मतगणना सुरु भएको हो ।
चापाकोटका ४ वटा बुथमा कांग्रेसले एकलौटी बुथ कब्जा गरी फर्जी मत खसालेको भन्दै एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पाटीले पुनः मतदानको माग गरेका थिए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply