स्थानीय तह निर्वाचन २०७९
४९ स्थानीय तहको प्रमुखका साथ कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा
२ जेष्ठ २०७९, सोमबार ०९:३०२ जेठ, काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी...
भोजपुरको पौवादुङमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमै एमाले विजयी
२ जेष्ठ २०७९, सोमबार ०२:५२२ जेठ, भोजपुर । पौवादुङमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेकपा एमालेले जितेको छ । एमालेका किरण...
तनहुँ : कांग्रेस ११, एमाले १० र माओवादी तीन वडामा विजयी
२ जेष्ठ २०७९, सोमबार ०२:४९२ जेठ, तनहुँ । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँका २४ वडाको नतिजा सार्वजनिक भएको छ । नौ पालिकाका ७१...
मुस्ताङको थासाङ अध्यक्षमा एमालेका गौचन निर्वाचित
१ जेष्ठ २०७९, आईतवार ०९:२०१ जेठ, पोखरा । मुस्ताङको थासाङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रदीप गौचन निर्वाचित भएका छन् । गौचनले ११४४...
भरतपुरमा विजयले रेनुलाई उछिने
१ जेष्ठ २०७९, आईतवार ०८:१६१ जेठ, काठमाडौं । भरतपुर महानगरपालिकामा गठबन्धनकी मेयर उम्मेदवार रेनु दाहाललाई एमालेका उम्मेदवार विजय सुवेदीले उछिनेका छन् ।...
२३ स्थानीय तहको नतिजा सार्वजनिक, एमाले १० र कांग्रेस ८ स्थानमा विजयी
१ जेष्ठ २०७९, आईतवार ०७:००१ जेठ, काठमाडौं । देशभर २३ वटा नगरपालिकामा स्थानिय तहको नतिजा सार्वजनिक भएको छ। अग्रतामा नेपाली कांग्रेस अघि...
बझाङको थलरा अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी
१ जेष्ठ २०७९, आईतवार ०६:५३बझाङ । बझाङको थलरा गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । प्राप्त नतिजाअनुसार गाउँपालिकाको अध्यक्ष पदमा नेकपा...
काठमाडौंमा बालेनलाई १२ सय मतको अग्रता, स्थापित दोस्रो स्थानमा
१ जेष्ठ २०७९, आईतवार ०६:५११ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहले २६०१ मत पाएका छन् । आइतबार राष्ट्रियसभा...
हेटौंडाको मेयरमा एकीकृत समाजवादीको २ मतको झिनो अग्रता
१ जेष्ठ २०७९, आईतवार ०६:४९१ जेठ, काठमाडौं । हेटौंडा उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीबाट मेयरकी उम्मेदवार मीना लामाले २ मतले अग्रता लिएकी छन्...
स्थानीय तह निर्वाचनः २० ठाउँको अन्तिम नतिजा आउँदा एमाले ८ र कांग्रेस ७ ठाउँमा विजयी
१ जेष्ठ २०७९, आईतवार ०५:५३१ जेठ,काठमाडौं । गत वैशाख ३० गते निर्वाचन भएका स्थानीय तहमध्ये हालसम्म २० वटाको अन्तिम परिणाम सार्वजनिक भएको...
बौदीकाली गाउँपालिकामा एमालेका ओझा निर्वाचित
१ जेष्ठ २०७९, आईतवार ०५:३६१ जेठ, नवलपुर । नवलपुरको बौदीकाली गाउँपालिका अध्यक्षमा नेकपा एमालेका प्रकाश ओझा निर्वाचित भएका छन् । उनले निकटतम...
सोलुखुम्बुको खुम्बु पासाङल्हामुमा एमालेका शेर्पा निर्वाचित
१ जेष्ठ २०७९, आईतवार ०४:३४१ जेठ, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका मिङ्मा छिरी शेर्पा निर्वाचित भएका छन् ।...