स्थानीय तह निर्वाचन २०७९
बालेन साह दोब्बर मतले अगाडि, पछ्याउँदै स्थापित र सिंह
१ जेष्ठ २०७९, आईतवार ०२:००१ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन साहले नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारलाई दोब्बर मतले पछि...
१७ पालिकाको नतिजा : कांग्रेस र एमाले ६/६ वटामा विजयी
१ जेष्ठ २०७९, आईतवार ०१:५६१ जेठ, काठमाडौं । स्थानीय तह निर्वाचनको मत गणना चलिरहेका बेला देशभरका १७ पालिकाको मत परिणाम सार्वजनिक भएको...
तनहुँमा ६ वडाको नतिजा : ३ एमाले, २ कांग्रेस र १ माओवादीले जिते
१ जेष्ठ २०७९, आईतवार ०१:५११ जेठ, तनहुँ । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा ६ वडाको मतपरिणाम सार्वजनिक भएको छ । आज बिहानसम्म जिल्लाको...
कलैया उपमहानगरपालिकाको मतगणना सुरु
३१ बैशाख २०७९, शनिबार ०८:२१३१ वैशाख, बारा । बाराको कलैया उपमहानगरपालिकाको मतगणना सुरु भएको छ । जिल्ला सदरमुकाम कलैयास्थित जिल्ला समन्वय समितिको...
नौं पालिकाको नतिजा सार्वजनिक : एमाले ४, कांग्रेस ३ र नेकपा एस २
३१ बैशाख २०७९, शनिबार ०८:१७३१ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनमा निर्विरोध भएकासहित नौं पालिकाको नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार अध्यक्षमा...
मकवानपुर गढी गाउँपालिकामा मतगणना स्थगित
३१ बैशाख २०७९, शनिबार ०८:१३३१ वैशाख, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा विवाद भएपछि तत्कालका लागि मतगणना स्थगित भएको छ । सर्वदलीय बैठकको...
मनाङका सबै स्थानीय तहको नतिजा सार्वजनिकः एमाले र कांग्रेसले २-२ तह जिते
३१ बैशाख २०७९, शनिबार ०८:०८३१ वैशाख, काठमाडौं । चार वटा गाउँपालिका रहेको मनाङमा सबै स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक...
ललितपुर महानगरपालिकाको मतगणना सुरु
३१ बैशाख २०७९, शनिबार ०६:५३३१ वैशाख, काठमाडौं । ललितपुर महानगरपालिकामा मतगणना सुरु भएको छ । जाउलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा वडा नम्बर...
धनगढी उपमहानगरपालिकाको मतगणना सुरु
३१ बैशाख २०७९, शनिबार ०६:१३३१ वैशाख, धनगढी । सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीको मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ। जिल्ला निर्वाचन कार्यालय...
मनाङको ङिस्याङ गाउँपालिकामा एमाले विजयी
३१ बैशाख २०७९, शनिबार ०६:०८३१ वैशाख, काठमाडौं । नेकपा एमालेले अर्को स्थानीय तह पनि जितेको छ। पछिल्लो मतपरिणाम अनुसार मनाङको मनाङ ङिस्याङ...
भरतपुर महानगरपालिकामा केहीबेरमा मतगणना सुरु हुँदै
३१ बैशाख २०७९, शनिबार ०६:०६३१ वैशाख, चितवन । चितवनको भरतपुर महानगरपालिकामा तोकिएको समयभन्दा झण्डै २ घण्टा ढिला गरी मतगणना सुरु गर्न लागिएको...
रेसुङ्गा–१ को अध्यक्षमा एमालेका पन्थी निर्वाचित
३१ बैशाख २०७९, शनिबार ०५:०१३१ वैशाख, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकमा वडानम्बर १ को अध्यक्षमा नेकपा एमालेका रामप्रसाद पन्थी निर्वाचित भएका हुन्...