१ जेष्ठ २०७९, आईतवार ०६:४९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
हेटौंडाको मेयरमा एकीकृत समाजवादीको २ मतको झिनो अग्रता
१ जेठ, काठमाडौं । हेटौंडा उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीबाट मेयरकी उम्मेदवार मीना लामाले २ मतले अग्रता लिएकी छन् । ६ हजार ६ सय मतगणना हुँदा गठबन्धनकी उम्मेदवार लामाले २ हजार १३० मत ल्याएकी छन् ।
एमालेका अनन्त पौडेल २ हजार १२८ मतका साथ उनलाई पछ्याइरहेका छन् । हेटौंडाको मेयरमा राप्रपा पनि प्रतिस्पर्धामा आएको छ । राप्रपाका दीपक सिंहले २ हजार १ मत ल्याएका छन् ।
यस्तै उपमेयरतर्फ गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका राजेश बानियाँको मतान्तर धेरै देखिन्छ । बानियाँले ३ हजार १६५ मत ल्याउँदा नेकपा एमालेकी सुमित्रा काफ्लेले २ हजार ३२३ मत ल्याएकी छन् । यस्तै राप्रपाकी उम्मेदवार इन्दिरा न्यौपानेले ७०५ मत ल्याएकी छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply