स्थानीय तह निर्वाचन २०७९
डाक्नेश्वरीमा एमाले विजयी
८ जेष्ठ २०७९, आईतवार १०:१७८ जेठ, सप्तरी । सप्तरीको मको मेयरमा नेकपा एमाले पार्टीका उम्मेदवार रामलखन मलाह निर्वाचित भएका छन् । उनी...
६९६ पालिकाको मत परिणाम : कांग्रेस ३१०, एमाले १८८ र माओवादी १२० वटामा विजयी
८ जेष्ठ २०७९, आईतवार ०५:४९८ जेठ, काठमाडौं । बैसाख ३० गते भएको पालिका चुनाव अन्तर्गत अहिलेसम्म ६९६ वटा पालिकाको मत परिणाम सार्वजनिक...
धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल विजयी, उपमेयरमा एमाले
८ जेष्ठ २०७९, आईतवार ०१:५३८ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेशको एक मात्र धनगढी उपमहानगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा गठबन्धनका उम्मेदवारहरू पराजित...
१७ हजार बढी भोटले बालेन्द्रको अग्रता कायमै, सिर्जनाले स्थापितलाई उछिनिन्
८ जेष्ठ २०७९, आईतवार ०१:३७८ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना जारी रहँदा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले फराकिलो मतान्तरलाई कायमै राखेका छन्...
इटहरीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
८ जेष्ठ २०७९, आईतवार ०१:३३८ जेठ, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेल र उपमेयरमा नेकपा एमालेकी संगीताकुमारी चौधरी...
तुलसीपुरमा एमाले उम्मेदवारले लिए अग्रता
७ जेष्ठ २०७९, शनिबार १२:५३७ जेठ, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीलाई पछि पार्दै नेकपा एमालेका उम्मेदवार टीकाराम...
बालेनको अग्रता कायमै, केशवसँग सिर्जनाले घटाइन् मतान्तर
७ जेष्ठ २०७९, शनिबार ०४:२१७ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना जारी रहेको छ । शनिबार बिहान ७ बजेसम्मको आधिकारिक मतपरिणामअनुसार मेयर...
६८५ पालिकाको मत परिणाम : कांग्रेस ३०४, एमाले १८६ र माओवादी केन्द्र ११७ वटामा विजयी
७ जेष्ठ २०७९, शनिबार ०४:१७७ जेठ, काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना अझै जारी छ । अहिलेसम्म ६८५ पालिकाको नतिजा आएको छ...
ललितपुरको महालक्ष्मीमा मेयर एमाले र उपमेयर कांग्रेस विजयी
७ जेष्ठ २०७९, शनिबार ०४:१४७ जेठ, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकाको मेयरमा नेकपा एमाले र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्...
झापाको विर्तामोड नगरपालिकामा मेयर-उपमेयरमै एमाले विजयी
६ जेष्ठ २०७९, शुक्रबार ०७:४६६ जेठ, झापा । झापाको विर्तामोड नगरपालिकाको मेयरमा नेकपा एमालेकी उम्मेदवार पवित्रा महतरा प्रसाईं निर्वाचित भएकी छन् ।...
६ सय १७ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक : कुन दलले कति जिते ?
६ जेष्ठ २०७९, शुक्रबार ०१:५९६ जेठ, काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत आज बिहान ६ बजेसम्म ६१७ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ...
काठमाडौँ महानगरपालिका : बालेन साहको ९,५६३ मतान्तरसहित अग्रता
५ जेष्ठ २०७९, बिहीबार ०५:२८५ जेठ, काठमाडौं । केही समयअघि प्राप्त मत परिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ९,५६३ मतान्तरका साथ...