ताजा खबर
अस्थिरता निम्त्याउन चलखेल सुरु
९ बैशाख २०७३, बिहीबार ०५:१७
काठमाडौं । अबको डेढ वर्षभित्र संविधान कार्यान्वयनको सुनिश्चिततासँगै मुलुक स्थिरतातर्फ अग्रसर हुने अपेक्षाभन्दा विपरीत फेरि राजनीतिक अस्थिरता निम्त्याउन...
ईश्वरले निहुँ खोजेपछि….
९ बैशाख २०७३, बिहीबार ०५:१४
काठमाडौं । आफैं विधि, विधान र मापदण्डविपरीत जथाभावी निर्णय गर्दैै जाने अनि आफंै ओभानो बन्न खोज्दा एमालेको केन्द्रीय...
प्राधिकरणमा ऐनविपरीत काम
२४ चैत्र २०७२, बुधबार ०६:०६
काठमाडौं । राम्रो सेवा र सुविधायुक्त कार्यालय भएपछि मान्छे लिसो टाँसिएझैं टाासिने रहेछ भन्ने प्रमाण नेपाल दूरसञ्चार प्राधिकरणमा...
आइक्यानमा भ्रष्टाचार !
२४ चैत्र २०७२, बुधबार ०६:०६
काठमाडौं । नेपाली लेखा व्यवसायीहरूलाई नियमन गर्ने निकाय नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्था (आइक्यान) मा सार्वजनिक खरिद ऐनविपरीत काम...
गुट बचाउन मात्र पौडेलको उम्मेदवारी
२४ चैत्र २०७२, बुधबार ०६:०३
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच आज प्रतिस्पर्धा हँुदै...
बलियो नेता खोज्ने कि प्रणाली ?
२४ चैत्र २०७२, बुधबार ०५:५१
हामी कुनै शब्दका बारेमा कहिलेकाहीँ अनावश्यक विवाद गर्छौ । संविधान निर्माणको प्रक्रियाका बेला हामीले राज्यको शासकीय स्वरूपको सन्दर्भमा...
जिल्लावाबसीले ठेक्का पाउँदा मन्त्री दु:खी
२४ चैत्र २०७२, बुधबार ०५:४९
काठमाडौं । आफ्नो आलोचना गरेर कहिल्यै नथाक्ने एकजना इन्जिनियरलाई नेपाल प्रज्ञा प्रतिष्ठानको भवन मर्मत–सम्भार गर्न जिम्मा दिएपछि संस्कृति,...
महिनाभरि नै गभर्नर गयल
२४ चैत्र २०७२, बुधबार ०५:४८
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. चिरञ्जीवी नेपाल नियुक्त भएको एक वर्ष भए पनि उनमा विदेश भ्रमणको...
एमालेमा संस्थापनबाटै संस्थागत गुटबन्दी
१७ चैत्र २०७२, बुधबार ०६:४१
काठमाडौं । महाधिवेशन सकिएको २० महिनासम्म संगठनात्मक काम ठप्प बनेकोमा नेतृत्वको कार्यशैली र क्षमतामाथि नैतिक प्रश्न खडा भइरहेका...
एकतामा दुई प्रचण्डबीच रहस्यमय ‘इगो’
१७ चैत्र २०७२, बुधबार ०६:३९
काठमाडौं । नेपाली राजनीतिमा चिरपरिचित नाम हो, ‘प्रचण्ड’ । तर, त्यही नाम एमाओवादी र मोहन वैद्य नेतृत्वको नेकपा...
सरकार झनै बलियो र सुदृढ
१७ चैत्र २०७२, बुधबार ०६:३७
काठमाडौं । एमाले नेतृत्वमा गठित सरकारले ६ महिना पूरा गर्न नपाउँदै राष्ट्रिय सहमतिका नाममा सरकार परिवर्तनको बहस चर्काउने...
बत्तीस लक्षणका होइनन् प्रधानमन्त्री
५ फाल्गुन २०७२, बुधबार ०७:३९
खेत र बारीमा मिहिनेत पोखेर राम्रो उब्जनी लिनेलाई राम्रो किसान, पँुजी र श्रमलाई उचित समय र ठाउँमा विन्यास...