समाचार
रोकियो निर्वाचन आयोग जाने नेकपाको कार्यक्रम, १ बजे केन्द्रीय सदस्यहरुलाई ब्रिफिङ
७ फाल्गुन २०७७, शुक्रबार ०६:४३
काठमाडौं । पार्टीको आधिकारिताको दावी गर्दै आज दिउँसो १ वजे सक्कल नागरिकता सहित आफ्नो समूहका केन्द्रीय सदस्यहरु निर्वाचन...
नागरिकता बोकेर आयोग जादै नेकपाका केन्द्रीय सदस्य
७ फाल्गुन २०७७, शुक्रबार ०४:२८
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले केन्द्रीय सदस्यहरुको नागरिकतासहित निर्वाचन आयोग जाने तयारी गरेको छ । बहुमत...
अवहेलना मुद्दा लागेका प्रधानमन्त्री ओली आज सर्वोच्च अदालत जादै
६ फाल्गुन २०७७, बिहीबार ०४:४५
काठमाडौं । आफूविरुद्ध अदालतको अवहेलना गरेको मुद्दा लागेका प्रधानमन्त्री केपी शर्मा ओली लिखित जवाफ लिएर आज सर्वोच्च अदालत...
किन तानिए एसएसपी थापा ?
५ फाल्गुन २०७७, बुधबार ०६:२२
काठमाडांै । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापा सरुवा भएका छन् । उनलाई बीचबाटै तानिएको हो ।...
आज टुँडिखेलवरिपरि मानव साङ्लो
५ फाल्गुन २०७७, बुधबार ०६:१५
काठमाडौं । संसद् विघटनको राजनीतिक, संवैधानिक र कानुनी प्रतिवादसहित आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले चौथो चरणको आन्दोलनको...
धरापमा परेपछि बैठक धकेल्दै
५ फाल्गुन २०७७, बुधबार ०६:०९
काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको प्रत्यक्ष असर प्रदेश सभाका सरकारमा परेको छ । सबैभन्दा...
सचिव सरुवामा मनोमानी
४ फाल्गुन २०७७, मंगलवार ०२:०९
काठमाडौं । सरकारले झण्डै एक साताअघि गरेको ढेड दर्जन सचिवको सरुवालाई सोमबार अन्तिम रूप दिइएको छ । गत...
आजदेखि एमिकस क्युरीको बहस
४ फाल्गुन २०७७, मंगलवार ०१:५६
काठमाडौं। पक्ष र विपक्षको बहस तथा निवेदकतर्फको जवाफ सोमबार सकिएको छ । माघ ४ बाट निरन्तर सुनुवाइ भइरहेको...
पूर्वप्रधान्यायाधिसहरुले भने, संविधान उलङघन हुँदा चुप बस्न सक्दैनौं
३ फाल्गुन २०७७, सोमबार ०७:४०
काठमाडौं । अदालत अवहेलना मुद्दामा चार जना पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ण, सुशीला कार्की आज आफैं...
एकतिहाइ सदस्य सहभागी बैठकमा किन भयो कुटाकुट ?
२८ माघ २०७७, बुधबार ०६:०३
काठमाडौं । केपी ओली समूहको युवा संघमा नेतृत्वको सवालमा विवाद भएपछि कुटाकुट भएको छ । अहिले गोप्य भिडियो...
समितिको गाडी लिएर नैतिकताको भाषण
२८ माघ २०७७, बुधबार ०५:५२
काठमाडौं । संसद् विघटन भएसँगै प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिसमेत स्वतः विघटित भए पनि पूर्वसभापतिहरूले अझै सुविधाको सवारीसाधन...
केपी ओलीका नयाँ–नयाँ अवतारले मुलुक संकटमा
२६ माघ २०७७, सोमबार ११:५४
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काा अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको नयाँनयाँ अवतारले मुलुक सिद्धिने खतरा उत्पन्न...