७ फाल्गुन २०७७, शुक्रबार ०६:४३
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
रोकियो निर्वाचन आयोग जाने नेकपाको कार्यक्रम, १ बजे केन्द्रीय सदस्यहरुलाई ब्रिफिङ

काठमाडौं । पार्टीको आधिकारिताको दावी गर्दै आज दिउँसो १ वजे सक्कल नागरिकता सहित आफ्नो समूहका केन्द्रीय सदस्यहरु निर्वाचन आयोग जाने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यक्रम स्थगित भएको छ । नेकपाले सोही प्रयोजनका लागि सबै केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित १२ बजे पेरिसडाँडामा उपस्थित हुन आब्हान गरेको थियो ।
केन्द्रीय सदस्य विष्णु रिजालले अहिले सबै केन्द्रीय सदस्य सशरिर आयोग जानु नपर्ने भएकाले कार्यक्रम स्थगि भएको बताए । उनले भने,‘अहिले सबै जानु नपर्ने भयो, सबै केन्द्रीय सदस्यहरुको नागरिकताको स्क्यानिङ र हस्ताक्षर बुझाउने कुरा भएको छ । केन्द्रीय सदस्यहरुलाई आज केका लागि बोलाईएको हो भन्ने बारे १ बजे अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले ले ब्रिफिङ गर्ने कार्यक्रम रहेको पनि रिजालले ‘इबुधबार’लाई बताए
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply