चक्रपथ
शोक प्रस्ताव पारित, प्रतिनिधिसभाको अर्को बैठक पुस २६ गते
२५ पुष २०७९, सोमबार ११:३०काठमाडौं । प्रतिनिधिसभाको आज बसेको बैठकले पूर्वसांसद मैयाँदेवी श्रेष्ठ, बालकृष्ण ढुङ्गेल र झुलबहादुर आलेको निधनप्रति बेग्लाबेग्लै शोक प्रस्ताव...
रविले संसदमा भने– आफ्ना मान्छे छुटाउन मलाई दबाब नदिनुहोला
२५ पुष २०७९, सोमबार ११:२०२५ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जनताले दिएको मतअनुसारको...
प्रतिनिधि सभाको पहिलो बैठक बस्दै, शीर्ष नेताले सम्बोधन गर्ने
२५ पुष २०७९, सोमबार ०१:२२२५ पुस, काठमाडौं । मंसिर ४ को निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक सोमबार (आज) बस्दै छ । प्रतिनिधि सभाका...
बालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेताको बैठक सुरु
२४ पुष २०७९, आईतवार १३:०७२४ पुस, काठमाडौं । सत्ता साझेदार दलका शीर्ष नेताको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा...
नारायणगढ–मुग्लिन सडक : पुस ३० र माघ १ दिउँसो खुल्ला गरिने
२४ पुष २०७९, आईतवार ०५:२४२४ पुस,काठमाडौं । हिन्दूहरुको पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी नारायणगढ–मुग्लिन सडकखण्ड दुई दिन खुला...
जसपाले प्रचण्ड नेतृत्व सरकारलाई विश्वासको मत दिने
२३ पुष २०७९, शनिबार १४:४२२३ पुस, काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले सरकारलाई विश्वासको मत दिने भएको छ। आफ्नो पार्टीले...
संसदको पहिलो बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्ने
२२ पुष २०७९, शुक्रबार ०९:३२२२ पुस, काठमाडौं । प्रतिनिधि सभाको बैठक सञ्चालन सम्बन्धी नयाँ नियमावली नबन्दासम्म पुरानै नियमावली अनुसार बैठक बस्ने भएको...
मधेसमा आज संसदीय दलको नेता चयन गर्दै जसपा
२२ पुष २०७९, शुक्रबार ०२:१७२२ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले आज मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्दैछ ।...
एमाले मधेश प्रदेश संसदीय दलको नेतामा यादव चयन
२० पुष २०७९, बुधबार ०२:१२२० पुस, जनकपुरधाम । नेकपा एमाले मधेश प्रदेशको संसदीय दलका नेतामा सांसद सरोज यादव सर्वसम्मत चयन भएका छन्...
पहिलो बैठकको एजेण्डा तय गर्न संसदले बोलायो सर्वदलीय बैठक
१७ पुष २०७९, आईतवार ११:३८१७ पुस,काठमाडौं । पहिलो बैठकको एजेण्डा तय गर्न संसद्ले सर्वदलीय बैठक बोलाएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर...
लुम्बिनी प्रदेश सभा : प्रदेश प्रमुखले नै गराए सबै सदस्यलाई शपथ
१७ पुष २०७९, आईतवार ११:१४१७ पुस, काठमाडौं । लुम्बिनी प्रदेशसभाका नवनिर्वाचित सदस्यहरूले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख अमिक...
सुदूरपश्चिममा सभामुखको निर्वाचन माघ २ गते
१७ पुष २०७९, आईतवार ०८:०६१७ पुस, कैलाली । सुदूरपश्चिम प्रदेशसभामा आगामी माघ २ गते सभामुखको निर्वाचन हुने भएको छ । आज बसेको...