२७ पुष २०७९, बुधबार १२:२९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
अनेरास्वबियुले तोक्यो महाधिवेशनको मिति
२७ पुस, काठमाडौं । नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्वबियुले महाधिवेशनको मिति तोकेको छ ।
अध्यक्ष सुनिता बरालको अध्यक्षता र इञ्चार्ज माधव ढुंगेलको प्रमुख आतिथ्यतामा आज काठमाडौंमा बसेको पदाधिकारी बैठकले महाधिवेशनको मिति तोकेको हो ।
नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रले चैत मसान्तभित्र महाधिवेशन सकिसक्नु पर्ने निर्णय गरेलगत्तै अखिलले आफ्नो महाधिवेशन मिति तोकेको हो । पदाधिकारी बैठकले फागुन २ देखि ४ सम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
Leave a Reply