१७ मंसिर २०७९, शनिबार १०:४१
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
दोलखामा मतान्तर घटाउँदै एमालेका शिवाकोटी
१७ मंसिर, दोलखा । दोलखामा मतगणना जारी छ । प्रतिनिधिसभा सदस्यमा बाम गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका गंगा कार्कीले अग्रता कायम राखेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार दिउँसो सार्वजनिक गरेको मतपरिणाम अनुसार कार्कीले १० हजार ४७२ मत पाएका छन् भने उनका प्रतिस्पर्धाी नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ९ हजार ३०५ मत प्राप्त गरेका छन् । शुक्रबारको तुलनामा एमालेका शिवाकोटीले मतान्तर घटाएका छन् ।
जिल्लामा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र थिए । कुल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका जिल्लामा १४ राजनीतिक दल र सात स्वतन्त्र गरी २१ उम्मेदवार मैदानमा छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply