१७ पुष २०७९, आईतवार ११:३८
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
पहिलो बैठकको एजेण्डा तय गर्न संसदले बोलायो सर्वदलीय बैठक
१७ पुस,काठमाडौं । पहिलो बैठकको एजेण्डा तय गर्न संसद्ले सर्वदलीय बैठक बोलाएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले पुस २२ गते १ बजेलाई सर्वदलीय बैठक बोलाएका हुन् ।
बैठकले अन्तरिम नियमावली, दलहरूको हैसियतअनुसार सिट व्यवस्थापन, दलका नेताहरू बोल्नेलगायतका एजेण्डा तय गर्ने उपसचिव सञ्जय गौतमले जानकारी दिएका छन् । संसद्को पहिलो बैठक २५ गतेका लागि आह्वान गरिएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
Leave a Reply