चक्रपथ
एमसीसी सबैको सहमतिमा मात्र अघि बढ्छ : परराष्ट्रमन्त्री खड्का
२० आश्विन २०७८, बुधबार ११:३२२० असोज, काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता सबैको सहमतिमा मात्र अघि बढाउने...
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिंदै
२० आश्विन २०७८, बुधबार ०३:०६२० असोज, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिंदैछन् । सत्ता साझेदार जनता...
अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह चयन
१७ आश्विन २०७८, आईतवार ०५:०८१७ असोज, काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बनेकी छन् । आज बिहान अध्यक्ष...
काठमाडौंमा आज कांग्रेसको नगर अधिवेशन हुँदै
१६ आश्विन २०७८, शनिबार ०४:३६१६ असोज, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार काठमाडौंमा नगरअधिवेशन हुँदैछ । एक महानगर र...
अदालतको अपहेलना मुद्दामा चार पूर्व प्रधानन्यायाधीशलाई सफाइ
१५ आश्विन २०७८, शुक्रबार ०९:२८१५ असोज, काठमाडौं । सर्वोच्च अदालतले पूर्व प्रधानन्यायाधीशहरू अनुपराज शर्मा, मीनबहादुर रायामाझी, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई सफाइ...
अख्तियारले प्रदेश सरकारलाई बदनाम गर्ने नियतले छापा मार्यो : मुख्यमन्त्री राउत
१३ आश्विन २०७८, बुधबार १२:५११३ असोज, जनकपुर । प्रदेश–२ का मुख्यमन्त्री लालबााबु राउतले संघीयता र प्रदेश सरकारलाई बदनाम गर्न अख्तियार दुरुपयोग अनुसन्धान...
कांग्रेसको अझै पाँच जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक हुन बाँकी
१३ आश्विन २०७८, बुधबार ०६:१०१३ असोज, काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनका लागि थप तीन जिल्लाका क्रियाशील सदस्यताको अन्तिम नामावली सूची...
तारा एयरले पोखरा–जोमसोम रुटमा असोज २३ गतेदेखि उडान थाल्ने
१२ आश्विन २०७८, मंगलवार ०८:४७१२ असोज, काठमाडौं । दशैंको बिदामा जोमसोम भ्रमणमा जाने यात्रुलाई लक्षित गरी पोखराबाट नियमित हवाई सेवा शुरु हुने...
नेकपा एसका मन्त्रीको नाम तय, माधवले देउवालाई बुझाए लिष्ट
११ आश्विन २०७८, सोमबार १२:५३११ असोज, काठमाडौं । अध्यादेश फिर्ता लिएर सरकार विस्तारको तयारी भइरहेका बेला नेकपा (एकीकृत समाजवादी) ले गठबन्धन सरकारमा...
दशैं लक्षित अग्रिम टिकट बुकिङ आजदेखि
११ आश्विन २०७८, सोमबार ०२:०१११ असोज, काठमाडौं । सरकारले आज देखि काठमाडौं उपत्यकाबाट दशैंमा घर जानेहरूका लागि अग्रिम टिकट बुकिङ खुलाउने भएको...
उच्च अदालतको गेटमै इँटा व्यवसायी लामामाथि खुकुरी प्रहार, एक जना पक्राउ
१० आश्विन २०७८, आईतवार ०९:४२मोरङ । काभ्रेका इँटा व्यवसायी कमानसिंह लामामाथि मोरङको विराटनगर उच्च अदालतको गेटमा आज खुकुरी प्रहार भएको छ ।...
त्रिशूली नदीमा कार खस्दा तीन जना बेपत्ता
८ आश्विन २०७८, शुक्रबार ०२:११८ असोज, चितवन । पृथ्वी राजमार्गको मुग्लिन नजिक बिहीबार राति त्रिशूली नदीमा कार खस्दा तीन जना बेपत्ता भएका...