२२ आश्विन २०७८, शुक्रबार ०६:३४
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
देवेन्द्र पौडेललाई शिक्षा मन्त्रालय, युवा तथा खेलकुदमा महेश्वर
२२ असोज, काठमाडौं । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बन्ने भएका छन् ।
माओवादी केन्द्रबाट आज पौडेलसँगै शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्री र बोधमाया यादव राज्यमन्त्री बन्दैछन् । माओवादीले बुधबार नै मन्त्रीहरुको नाम टुंगो लगाएको थियो, तर मन्त्रालय टुंगिएको थिएन ।
माओवादी नेताहरुका अनुसार पौडेल शिक्षा, श्रेष्ठले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बन्नेछन् । गहतराज भने युवा तथा खेलकुदमन्त्री हुनेछन् ।
अहिलेसम्म फाइनल यही हो, सपथ हुने बेलासम्म हेरफेर हुन पनि सक्छ’ माओवादी केन्द्रका एक नेताले भने ।
शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीले पाँच मन्त्री र एक राज्यमन्त्री पाएको छ । देवउाले प्रधानमन्त्रीबाट सपथ लिएकै दिन जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री बनेका थिए ।
सम्बन्धित समाचार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
-
अन्तिम चरणमा निर्माण हुँदै ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजना
-
नारायणघाट–मुग्लिन सडक मर्मत तयारी: एमसीए–नेपालद्वारा महत्वपूर्ण ओरिएन्टेसन कार्यक्रम
-
कालीगण्डकी नदीमा रैथाने माछाको विविधता: स्वाद, पोषण र प्राकृतिक शुद्धताको प्रतीक
-
नेपालमा सम्बन्ध विच्छेदको दर दोब्बर, हरेक १० विवाहमध्ये एक टुट्दै
-
नेपालमा चेरी खेतीको भविष्य उज्यालो, पहाडी जिल्लामा ठूलो सम्भावना
-
विद्यार्थी ठगीको आरोपमा ९५ कन्सल्टेन्सीमा प्रहरीको आकस्मिक अपरेशन
-
पर्यटन मन्त्रालयद्वारा नेपाल वायुसेवा निगममा नयाँ नियुक्ति
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
Leave a Reply