सात दिन
वैद्य र बास्तोलाको पार्टी एकता गर्ने सहमति
२० श्रावण २०७९, शुक्रबार ०५:२२
२० साउन,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा बहुमतले पार्टी एकता गर्ने निर्णय गरेका छन् ।...
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष अधिकारी बर्खास्त
१९ श्रावण २०७९, बिहीबार ०९:४८
१९ साउन, काठमाडौं । नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी बर्खास्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले...
नेपालगञ्ज विमानस्थलमा श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण
१९ श्रावण २०७९, बिहीबार ०५:२१
१९ साउन, काठमाडौं । नेपालगञ्जदेखि काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन-एएनएफ जहाज नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण गरेको...
एमालेको आग्रहमा पाँच दिनलाई सर्यो संसद बैठक
१७ श्रावण २०७९, मंगलवार ११:३४
१७ साउन, काठमाडौं । प्रतिनिधि सभाको बैठक पाँच दिनका लागि सरेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको...
कांग्रेसको मति कहिल्यै फेरिएन : ओली
१७ श्रावण २०७९, मंगलवार ११:०१
१७ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भिमदत्त पन्तका समयदेखि अहिलेसम्म कांग्रेसको...
विप्लवलाई पक्राउ गर्न पुर्जी जारी गरेकोमा एमालेको विरोध
१७ श्रावण २०७९, मंगलवार ०९:३८
१७ साउन, काठमाडौं ।सरकारले विप्लव समूहलाई कारबाही गर्ने पत्र काटेको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिनिधि सभा बैठकमा...
नाग पञ्चमीको अवसरमा आज कर्णाली प्रदेशमा सार्वजनिक बिदा
१७ श्रावण २०७९, मंगलवार ०२:३९
१७ साउन,काठमाडौं । कर्णाली प्रदेश सरकारले हिन्दु धर्मालम्बीहरूको पर्व नाग पञ्चमीका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।...
माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित
१५ श्रावण २०७९, आईतवार ०८:२९
१५ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको दिउँसो तीन बजे बस्ने भनिएको स्थायी समितिको बैठक स्थगित भएको छ।...
गठबन्धन सरकारका कारण मुलुकको अर्थतन्त्र धराशायी
१४ श्रावण २०७९, शनिबार ०९:०७
दमौली । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सत्तारुढ पाँच दलीय गठबन्धन देश र जनताको लागि हानिकारक...
अहिलेको संसद भङ्ग गर्नुपर्छ : विष्णु पौडेल
१३ श्रावण २०७९, शुक्रबार ०९:२९
१३ साउन, सिन्धुली । प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेको गठबन्धन सरकार विदेशीले चलाएको आरोप लगाएका...
जनार्दन शर्मामाथि छानबिन समितिको प्रतिवेदन तयार
१२ श्रावण २०७९, बिहीबार १४:०७
१२ साउन, काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले प्रतिवेदन तयार पारेको छ ।...
सीसीटीभी फुटेज तीन महिनासम्म अनिवार्य सुरक्षित राख्न गृह मन्त्रालयको निर्देशन
१० श्रावण २०७९, मंगलवार १२:०८
१० साउन, काठमाडौं । गृह मन्त्रालयले आफ्नो कार्यालयमा भएका सीसीटीभी फुटेज तीन महिनासम्म अनिवार्य सुरक्षित राख्न निर्देशन दिएको...