१७ श्रावण २०७९, मंगलवार ११:३४
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
एमालेको आग्रहमा पाँच दिनलाई सर्यो संसद बैठक
१७ साउन, काठमाडौं । प्रतिनिधि सभाको बैठक पाँच दिनका लागि सरेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको आग्रहमा पाँच दिनका लागि वैठक सारिएको हो ।
अब अर्को बैठक साउन २२ गते बस्ने छ । ‘प्रतिनिधि सभाको अर्को बैठक २०७९ साउन २२ गते आइतबार विहान ११ बजे बस्ने छ’ संसद सचिवालय स्रोतले भन्यो, ‘प्रमुख विपक्षी दलको आग्रहमा संसद बैठक पाँच दिन पछि सारिएको हो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply