बिश्व
सिक्किममा हिमपहिरो,तीन नेपालीसहित सात जनाको मृत्यु
२२ चैत्र २०७९, बुधबार ०२:१४२२ चैत,काठमाडौँ । सिक्किममा हिमपहिरोमा परेर तीन नेपालीसहित सात जनाको ज्यान गएको छ । हिमपहिरोमा परेर अरु १३...
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ
२२ चैत्र २०७९, बुधबार ०१:२३२२ चैत, काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । उनलाई औपचारिक रुपमा गिरफ्तार गरिएको र...
बङ्गलादेशको राजधानी ढाकामा भीषण आगलागी
२१ चैत्र २०७९, मंगलवार ०६:२७२१ चैत, काठमाडौं । बङ्गलादेशको राजधानी ढाकामा भीषण आगलागी भएको छ। ढाकाको लत्ताकपडा बजारको रूपमा परिचित बङाबजारमा आगलागी...
बम विष्फोटमा रुसी सेनाका प्रमुख ब्लगरको मृत्यु, १६ जना घाइते
२० चैत्र २०७९, सोमबार ०२:३०२० चैत, काठमाडौं । रुसको सेन्ट पिटर्सबर्गमा भएको बम विष्फोटमा रुसी सेनाका प्रमुख ब्लगरको ज्यान गएको छ ।...
अफगानिस्तानमा भूकम्प
८ चैत्र २०७९, बुधबार ०१:३५८ चैत, काठमाडौं । अफगानिस्तानको फैजाबाद केन्द्रविन्दु भएर गएको भूकम्पको कारण कम्तिमा पाँच जनाको मृत्यु भएको छ भने...
चीनको नयाँ प्रधानमन्त्रीमा ली छ्याङ चयन
२७ फाल्गुन २०७९, शनिबार १२:०९२७ फागुन, काठमाडौं । चीनको सांघाई पार्टीका सचिव ली छ्याङ नयाँ प्रधानमन्त्री चयन भएका छन् । ग्लोबल टाइम्सले...
सी जिनपिङ तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपति चयन
२६ फाल्गुन २०७९, शुक्रबार ०६:२८२६ फागुन, काठमाडौं । सी जिनपिङ तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपति बनेका छन् । उनी १४औं राष्ट्रिय जनकंग्रेसको...
बलिउड अभिनेता सतीश कौशिकको निधन
२५ फाल्गुन २०७९, बिहीबार ०३:००मुम्वइ । बलिउड चर्चित अभिनेता एंव निर्देशक सतीश कौशिकको निधन भएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार सतीशको...
दुईटा रेल ठोक्किँदा ग्रिसमा १६ जनाको मृत्यु, दर्जनौं घाइते
१७ फाल्गुन २०७९, बुधबार ०३:२४१७ फागुन, काठमाडौं । ग्रिसको उत्तर क्षेत्रमा दुईटा रेल आपसमा ठोक्किँदा कम्तिमा १६ जनाको ज्यान गएको छ ।...
ताजकिस्तानमा ७.२ म्याग्निच्युडको भूकम्प
११ फाल्गुन २०७९, बिहीबार ०४:२६चीनसँग सीमा जोडिएको ताजिकिस्तानमा ठूलो भूकम्प गएको छ। आज बिहान स्थानीय समयअनुसार ५ बजेर ३७ मिनेट जाँदा ७.२...
भारतीय विदेश सचिव क्वात्रा काठमाडौंमा
१ फाल्गुन २०७९, सोमबार ०२:३४१ फागुन, काठमाडौं । भारतका विदेश सचिव विनय मोहन क्वात्रा काठमाडौं ओलिएका छन् । परराष्ट्र सचिव भरतराज पौड्यालको...
टर्की भूकम्प : मृत्तकको संख्या २८ हजार नाघ्यो
२९ माघ २०७९, आईतवार ०२:२६२९ माघ, काठमाडौं । टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार भएको भूकम्पमा परी हालसम्म २८ हजार...