बिश्व
इमरान खानले ५ वर्षसम्म चुनाव लड्न नपाउने
४ कार्तिक २०७९, शुक्रबार १०:३७४ कात्तिक, काठमाडौं । पाकिस्तानको निर्वाचन आयोगले त्यहाँका पूर्व प्रधानमन्त्री इमरान खानलाई ५ वर्षसम्म चुनाव लड्न अयोग्य घोषित...
चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ अधिवेशन : तेस्रो कार्यकालको तयारीमा सी जिनपिङ
३१ आश्विन २०७९, सोमबार ०३:१९३१ असोज, काठमाडौं । चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको २०औँ अधिवेशनले सन् १९७० को दशकमा माओत्सेतुङपछिका शक्तिशाली चिनियाँ नेता...
उम्मेदवारले गर्ने खर्चको अनुगमन गर्न प्रहरीलाई आयोगको निर्देशन
२७ आश्विन २०७९, बिहीबार ११:४९२७ असोज, काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवारले गर्ने...
भारतीय कमेडियन राजु श्रीवास्तवको निधन
५ आश्विन २०७९, बुधबार ०७:१३काठमाडौं । चर्चित भारतीय कमेडियन राजु श्रीवास्तावको निधन भएको छ । ४२ दिनसम्म कोमामा रहेका श्रीवास्तवको ५८ वर्षको...
नेपाल र भारत सरकारका सहसचिवस्तरीय बैठक शुरु
५ आश्विन २०७९, बुधबार ०७:०८५ असोज, काठमाडौं । नेपाल र भारत सरकारका सहसचिवस्तरीय बैठक शुरु भएको छ । आज बाट काठमाडौंमा दुई...
मेक्सिकोमा ७ दशमलब ६ म्याग्निच्युडको भूकम्प
४ आश्विन २०७९, मंगलवार ०३:४६मेक्सिको सिटी । मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ । सन् १९८५ र २०१७ का दुई ठूला भूकम्पको वार्षिकोत्सवमा...
चीनले ताइवान नजिक गर्यो २ मिसाइल प्रक्षेपण
१९ श्रावण २०७९, बिहीबार ०८:०५१९ साउन, काठमाडौं । ताइवान नजिक सैन्य अभ्यास थालेको चीनले दुई वटा मिसाइल प्रक्षेपण गरेको छ । समाचार...
ताइवान मुद्दामा नेपालले चीनलाई निरन्तर समर्थन गर्नेमा विश्वास छ : चिनियाँ राजदूत
१८ श्रावण २०७९, बुधबार ०६:१०१८ साउन, काठमाडौँ । चिनियाँ राजदूत होउ यान्छीले नेपालले लामो समयदेखि ‘ताइवान स्वतन्त्रता’ को मुद्दामा दृढतापूर्वक विरोध गरिरहेकोमा...
फिलिपिन्समा ७.१ म्याग्निच्युडको भूकम्प
११ श्रावण २०७९, बुधबार ०१:५८११ साउन, काठमाडौं । फिलिपिन्सको डोलोरेस नजिक ७.१ म्याग्निच्युडको भूकम्प गएको छ । राजधानी मनिलामा समेत भूकम्पको कडा...
दिनेश गुणावर्धन बने श्रीलङ्काका नयाँ प्रधानमन्त्री
६ श्रावण २०७९, शुक्रबार ०७:१६६ साउन, काठमाडौं । दिनेश गुणावर्धनले आज श्रीलंकाको नयाँ प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गरेका छन् । गुणावर्धनको नियुक्ति...
अमेरिकी राष्ट्रपति बाइडन कोरोनाबाट संक्रमित
६ श्रावण २०७९, शुक्रबार ०१:०८६ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडन कोरोना भाइरसबाट संक्रमित भएका छन् । ह्वाइट हाउसका प्रवक्ताले यसको...
श्रीलंकाका प्रधानमन्त्रीको कार्यालय पनि प्रदर्शनकारीको कब्जामा
२९ असार २०७९, बुधबार ०९:३४२९ असार, काठमाडौं । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेको कार्यालयमा पनि प्रदर्शनकारीले कब्जा जमाएका छन् । प्रधानमन्त्री विक्रमसिंघेले देशमा...