६ श्रावण २०७९, शुक्रबार ०७:१६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
दिनेश गुणावर्धन बने श्रीलङ्काका नयाँ प्रधानमन्त्री
६ साउन, काठमाडौं । दिनेश गुणावर्धनले आज श्रीलंकाको नयाँ प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गरेका छन् ।
गुणावर्धनको नियुक्ति ६ पटकका प्रधानमन्त्री रनिल विक्रमासिङ्घे राष्ट्रपति बनेपछि भएको हो ।
७३ वर्षका गुणावर्धन यसअघि विदेशमन्त्री र शिक्षामन्त्री बनिसकेका छन् ।
अप्रिलमा तत्कालीन राष्ट्रपति गोटाबाया राजपाक्षेले उनलाई गृहमन्त्री नियुक्त गरेका थिए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply