पत्रकार श्यामकृष्ण दाहाललाई बचाऔं
भोजपुरमा कार्यरत पत्रकार श्यामकृष्ण दाहालको दुवै मिर्गाैला काम नलाग्ने भएको छ । चिकित्सकले दुवै मिर्गाैला परिवर्तन गर्नुपर्ने सुझाव दिएका छन् । सानै उमेरमा देखिएको समस्याले दाहाललाई ठूलो पीडा थपिदिएको छ । एक जना पत्रकार यति ठूलो समस्यामा पर्नुले हामी पत्रकारहरूले पीडा महसुस गरेका छौं । सो पीडालाई प्रेस चौतारी नेपालका सम्पूणर््ँ सदस्यहरूले व्यक्तिगत पीडाको रूपमा लिएका छांै । मिर्गाैलाको रोग आफंैमा जटिल र संवेदनशील छ । त्यसबाहेक यसको उपचार पनि आर्थिक रूपमा खर्चिलो हुन्छ । त्यसका लागि प्रेस चौतारी नेपालले पनि सहयोगको काम सुरु गरेको छ । एक जना साथीलाई परेको समस्या समाधानका लागि आफ्नो ठाउँबाट पहल गर्न सबैमा अनुरोध पनि छ । प्रेस चौतारी नेपालले केन्द्रीय कार्यालयको तर्फबाट सचिव राजेश राईको संयोजकत्वमा दाहाल सहयोगको अभियान सुरु गरेको छ । अत: तपाईंहरू सबैले राईमार्फत सहयोग गर्न अनुरोध गरिन्छ । सम्पर्क गर्न चाहनेले राजेश राई (९८५११४२७१३) लाई फोन गर्नुहोला ।
– माधव नेपाल
महासचिव, प्रेस चौतारी नेपाल
सम्बन्धित समाचार
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
-
महिला सहभागिता करिब ४० प्रतिशत, समावेशितामा ऐतिहासिक छलाङ
-
उपसभामुख चुनावमा एमाले तटस्थ बस्ने
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
Leave a Reply