१३ माघ २०७२, बुधबार ०८:३०
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
खेलाडीलाई बधाई
ढाकामा सम्पन्न भएको बंगबन्धु गोल्डकपको उपाधि नेपाली फुटबल टिमले जित्न सफल भएको समाचारले हाम्रो सिंगो पार्टीलाई हर्षित बनाएको छ । खुसीको यो क्षणमा अथक मेहनतका साथ सफलता हासिल गर्ने सम्पूर्ण खेलाडीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दछौं । अभियानमा संलग्न प्रशिक्षक, व्यवस्थापकलगायत सम्बद्ध सबैलाई धन्यवाद दिन चाहन्छौं । खेलाडीहरूलाई निरन्तर हौसला प्रदान गर्ने दर्शक तथा समस्त नेपाली जनतालाई समेत धन्यवाद ज्ञापन गर्दछौं । आगामी प्रतिस्पर्धामा समेत उपाधि प्राप्त गर्नका लागि नेपाली खेलाडीहरूलाई थप प्रोत्साहन गर्न नेपाल सरकार तथा सम्बद्ध सबैलाई हार्दिक आह्वान गर्दछौं ।
– योगेश भट्टराई
प्रमुख, प्रचार विभाग, नेकपा (एमाले)
सम्बन्धित समाचार
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
-
महिला सहभागिता करिब ४० प्रतिशत, समावेशितामा ऐतिहासिक छलाङ
-
उपसभामुख चुनावमा एमाले तटस्थ बस्ने
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
Leave a Reply