३१ जेष्ठ २०७४, बुधबार ०७:२५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
यूएई एक्सचेन्जबाट पैसा पठाउन अझ सहज ।
काठमाडौं । ग्लोबल आईएमई बैंकले यूएई एक्सचेन्जसँगको सहकार्यमा यूएई एक्सचेन्जबाट नेपालमा पैसा पठाउन सहज व्यवस्था मिलाएको छ । यूएई एक्सचेन्ज खाडी (गल्फ) मुलुकको सबैभन्दा ठूलो एक्सचेन्ज कम्पनी हो । खाडी मुलुकमा कार्यरत नेपालीहरूले उक्त एक्सचेन्ज कम्पनीमार्फत नेपालमा रहेका आफ्ना आफन्तहरूलाई ग्लोबल रेमिटमार्फत पठाएको पैसा छिटोछरितो र सहज रूपमा नेपालमा रहेका ग्लोबल आईएमई बैंकका सम्पूर्ण शाखा तथा आईएमई रेमिटेन्स, बेस्ट रेमिट एन्ड एस रेमिटका ७ हजारभन्दा बढी एजेन्टबाट तत्काल भुक्तानी लिन सकिनेछ ।
ग्लोबल आईएमई बैंकले स्थापनाकालदेखि नै यूएई, कतार, बहराइन, इन्डिया, अस्ट्रेलिया, जापान, मलेसिया, दक्षिण कोरियालगायतका मुलुकहरूका बैंक तथा एक्सचेन्ज हाउसहरूसँगको सहकार्यमा रेमिट्यान्स कारोबारलाई विशेष प्राथमिकतामा राखी सेवा प्रदान गर्दै आइरहेको छ ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
कर संरचना परिवर्तनले इभीको मूल्य घट्ला ?
-
अन्तिम चरणमा निर्माण हुँदै ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजना
Leave a Reply