नेकपामा कहाँ कसलाई जिम्मेवारी ?
काठमाडौं । गत आइतबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा), केन्द्रीय सचिवालयको २७औं बैठकले केन्द्रीय कमिटीका सदस्यहरूको कार्यविभाजन टुंगो लगाएको छ । बैठकले ७७ जिल्ला र ६ महानगरपालिकाहरूमा निम्नअनुसार इन्चार्ज तथा सहइन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको छ ः
ताप्लेजुङ इन्चार्ज– भाष्कर काफ्ले, पाँचथर इन्चार्ज– इन्द्रबहादुर आङ्बोे, सहइन्चार्ज– अइन्द्रसुन्दर नेम्वाङ, डम्बरसिंह सम्बाहाम्फे, इलाम इन्चार्ज– धीरेन्द्र शर्मा, झापा इन्चार्ज– रविन कोइराला सहइन्चार्ज देवेन्द्र दाहाल, धर्मशीला चापागाईं, हरिबहादुर राजवंशी, मोरङ इन्चार्ज– घनेन्द्र बस्नेत, सहइन्चार्ज– गोपीबहादुर सार्की अछामी, देउमान सम्बाहाम्फे, महेश रेग्मी, सुनसरी इन्चार्ज– धर्मराज निरौला, सहइन्चार्ज– एकचन्द्र बराल, जगदीश कुशियत, तैयव हुसेन मिया, मोहमद महफुज अन्सारी, रामकुमारी चौधरी ।
धनकुटा इन्चार्ज– हेमराज भण्डारी, तेह्रथुम इन्चार्ज– जयन्ती राई, सहइन्चार्ज– दुर्गाप्रसाद चापागाईं, विजय सुब्बा, संखुवासभा इन्चार्ज– राजेन्द्रकुमार राई, सहइन्चार्ज– राजेन्द्र कार्की, भोजपुर ः इन्चार्ज– सुदन राई किराती, सहइन्चार्ज– हरिबहादुर राई, खोटाङ इन्चार्ज– विशाल भट्टराई, सहइन्चार्ज– दुर्गा जयन्ती राई, राजन राई, रामकुमार राई, समिता कार्की, सोलुखुम्बु इन्चार्ज– शिवबहादुर बस्नेत, सहइन्चार्ज– हेमकुमार राई, ओखलढुंगा इन्चार्ज– यज्ञराज सुनवार, उदयपुर इन्चार्ज– बलदेव चौधरी, सहइन्चार्ज– मञ्जुकुमारी चौधरी ।
विराटनगर महानगरपालिका इन्चार्ज– शिवकुमार मण्डल, सप्तरी इन्चार्ज– रामप्रित पाशवान, सिराहा इन्चार्ज– लिलानाथ श्रेष्ठ, सहइन्चार्ज– अजयशंकर नायक, गंगाप्रसाद यादव, जगतप्रसाद यादव, धर्मनाथ यादव, महेन्द्र पासवान, रामकुमार यादव, रामरतीदेवी राम, रामचन्द्र यादव, सीता पोख्रेल, हरिनारायण चौधरी, धनुषा इन्चार्ज– जोगकुमार बर्वरिया यादव, सहइन्चार्ज– जुलीकुमारी महतो, महादेव यादव, योगनारायण यादव, यदुवंश झा, रत्नेश्वर गोइत यादव, बोधमाया कुमारी यादव, सुधीर शाह, शत्रुध्न महतो, हरिनारायण महतो ।
महोत्तरी इन्चार्ज– राजु खड्का, सहइन्चार्ज– प्रकाशहरि पोख्रेल, टेकबहादुर बलम्पाकी, भरतप्रसाद शाह, रामकुमार शर्मा, रामदयाल मण्डल, सरोज यादव, सर्लाही इन्चार्ज– डाचाराज वाग्ले, सहइन्चार्ज– अच्यूतम काफ्ले, कमलादेवी महतो, रवीन्द्र बैठा धोबी, लक्ष्मण पौडेल, रौतहट इन्चार्ज– युवराज भट्टराई, सहइन्चार्ज– कल्याणीकुमारी खड्का, सरला कुमारी यादव, बारा इन्चार्ज– बलवीरप्रसाद चौधरी, सहइन्चार्ज– गोपाल ठाकुर, ज्वालाकुमारी शाह, पर्सा इन्चार्ज– नागेन्द्र चौधरी, सहइन्चार्ज– रामचन्द्र शाह तेली ।
वीरगन्ज महानगरपालिका इन्चार्ज– दिनेश राई, चितवन इन्चार्ज– कृष्ण खनाल, सहइन्चार्ज– ईश्वरीप्रसाद भट्टराई, गंगाकुमारी बेलवासे, ज्ञानु बस्नेत सुवेदी, मकवानपुर इन्चार्ज– विरोध खतिवडा, सहइन्चार्ज– कुमारी मोक्तान, रामेश्वर राना, धादिङ इन्चार्ज– सालिकराम जम्कट्टेल, सहइन्चार्ज– खेम लोहनी, नुवाकोट इन्चार्ज– महेन्द्र पाण्डे, रसुवा इन्चार्ज– विमला सुवेदी, सहइन्चार्ज– माधव अर्याल, सिन्धुपाल्चोक इन्चार्ज–कृष्ण सापकोटा, सहइन्चार्ज– अरुण नेपाल, माधव सापकोटा, युवराज दुलाल
दोलखा इन्चार्ज– देवी खड्का, सहइन्चार्ज– रचना खड्का, रामेछाप इन्चार्ज– देशशंकर पौडेल, सहइन्चार्ज– कैलाश ढुंगेल, श्यामकुमार श्रेष्ठ, सिन्धुली इन्चार्ज– विषमलाल अधिकारी, सहइन्चार्ज– उमादेवी कोइराला, कमलजंग राई, गणेश पहाडी, काभ्रेपलाञ्चोक इन्चार्ज– गोकुल बास्कोटा, भक्तपुर इन्चार्ज– दिलीपकुमार प्रजापति, सहइन्चार्ज– सोमप्रसाद मिश्र, ललितपुर इन्चार्ज– हरि दाहाल, सहइन्चार्ज– प्रमेश हमाल, काठमाडौं इन्चार्ज– साबित्रा भुसाल, सहइन्चार्ज– अञ्जना विसंखे, कुमार पौडेल, दिलीप महर्जन, नारायण सिलवाल, पार्वती थापा, वसन्तप्रसाद मानन्धर, मुक्तिनारायण प्रधान, रामेश्वर फुयाल, सुरेन्द्र मानन्धर ।
भरतपुर महानगरपालिका इन्चार्ज– रेणु दाहाल, ललितपुर महानगरपालिका इन्चार्ज– सुशीला नेपाल, काठमाडौंं महानगरपालिका इन्चार्ज– जीवनराम श्रेष्ठ, गोरखा इन्चार्ज– कृष्णप्रसाद धिताल, सहइन्चार्ज– परशुराम रम्तेल, सुशीला सिम्खडा, चूडामणि जंगली, तनहुँ इन्चार्ज– हरिबहादुर चुमान, सहइन्चार्ज– आशा कोइराला, एकबहादुर राना, प्रतापलाल श्रेष्ठ, लमजुङ इन्चार्ज– मायानाथ अधिकारी, सहइन्चार्ज– अमरबहादुर तमू, स्याङ्जा इन्चार्ज– पद्मा अर्याल, सहइन्चार्ज– सीता सुनदास ।
कास्की इन्चार्ज– राजकाजी गुरुङ, सहइन्चार्ज– श्रीनाथ बराल, भीम कार्की, सीता गिरी, शारदा सुवेदी, मनाङ इन्चार्ज– रामशरण बस्नेत, नवलपरासीपूर्व इन्चार्ज– तिलक महत, सहइन्चार्ज– बालकृष्ण गैरे, रवीन्द्र अधिकारी, पर्वत इन्चार्ज– गुप्तबहादुर ठकुरी, बागलुङ इन्चार्ज– बलावती शर्मा, सहइन्चार्ज– मनाकुमारी जीसी केसी, म्याग्दी इन्चार्ज– भूपेन्द्रबहादुर थापा, मुस्ताङ इन्चार्ज– श्रीमाया थकाली, पोखरा महानगरपालिका इन्चार्ज– मानबहादुर जीसी ।
नवलपरासी पश्चिम इन्चार्ज– बैजनाथ चौधरी, रूपन्देही इन्चार्ज– लीला गिरी, सहइन्चार्ज– एकराज विश्वकर्मा, खिमलाल भट्टराई, दधिराम न्यौपाने, कपिलवस्तु इन्चार्ज– गिरिधारीलाल न्यौपाने, सहइन्चार्ज– विमला घिमिरे, पाल्पा इन्चार्ज– सोमप्रसाद पाण्डेय, सहइन्चार्ज– तुलाराम घर्ती, गुल्मी इन्चार्ज– दिनेश पन्थी, अर्घाखाँची इन्चार्ज– नजीर मियाँ, सहइन्चार्ज– सुशीला श्रीपाइली ठकुरी, प्युठान इन्चार्ज– कृष्णध्वज खड्का, दाङ इन्चार्ज– जीवन गौतम, सहइन्चार्ज– इन्द्रजित थारू, दामाकुमारी शर्मा, नारायणी शर्मा, निर्मल आचार्य, नरुलाल चौधरी, भागवत विश्वासी, मेटमणि चौधरी, हेमराज शर्मा पोख्रेल, शान्ता चौधरी, रुकुम पूर्व इन्चार्ज– खेममान खड्का, सहइन्चार्ज– कमला रोका, तेजबहादुर ओली, रोल्पा इन्चार्ज– दीपेन्द्र पुन, सहइन्चार्ज– ताराकुमारी घर्ती, नवीन रोका मगर, बाँके इन्चार्ज– दिनेश यादव, सहइन्चार्ज– पूर्णकुमारी सुवेदी, महेश्वरजंग गहतराज, मोहमद हारुन हलुवाई ।
बर्दिया इन्चार्ज– लक्ष्मण ज्ञवाली, सहइन्चार्ज– तिलकराम शर्मा, सन्तकुमार चौधरी, सुर्खेत इन्चार्ज– नरबहादुर विष्ट, सहइन्चार्ज– झकबहादुर मल्ल, दैलेख इन्चार्ज– लक्ष्मीप्रसाद पोख्रेल, सहइन्चार्ज– राजबहादुर बुढा, जाजरकोट इन्चार्ज– भैरवसुन्दर श्रेष्ठ, सहइन्चार्ज– गोविन्दविक्रम शाह, निरज आचार्य, रामदीप आचार्य, कालिकोट इन्चार्ज– महेन्द्रबहादुर शाही, जुम्ला इन्चार्ज–गजेन्द्रबहादुर महत, सहइन्चार्ज– नरेश भण्डारी, मुगु इन्चार्ज– मोहन बानियाँ, सहइन्चार्ज– चन्द्रबहादुर शाही, हुम्ला इन्चार्ज– विजय भण्डारी (मा), डोल्पा इन्चार्ज– हंशबहादुर शाही सल्यान इन्चार्ज– टेकबहादुर बस्नेत, सहइन्चार्ज– गुलाबजंग शाह, रुकुम पश्चिम इन्चार्ज– राजकुमार शर्मा, सहइन्चार्ज– वसन्तकुमार शर्मा, शेरबहादुर केसी, दार्चुला इन्चार्ज– गणेश ठगुन्ना ।
बैतडी इन्चार्ज– नरेन्द्रबहादुर कुँवर, सहइन्चार्ज– पुरनसिंह दयाल, रेणु चन्द, डडेलधुरा इन्चार्ज– खगराज भट्ट, सहइन्चार्ज– निरादेवी जैरु, कञ्चनपुर इन्चार्ज– विक्रम शाही, सहइन्चार्ज– देवीलाल चौधरी, निरुदेवी पाल, राजेन्द्र रावल, रामकुमार ज्ञवाली, लालबहादुर विश्वकर्मा, कैलाली इन्चार्ज– रूपा चौधरी, सहइन्चार्ज– मदनकुमारी (गरिमा) शाह, झपटबहादुर रावल, नारदमुनी राना, बीरमान चौधरी, महेश्वर पाठक, लिलाकुमारी भण्डारी, हरिनारायण चौधरी, डोटी इन्चार्ज– प्रेमबहादुर आले, सहइन्चार्ज– गौरी ओली, अछाम इन्चार्ज– तारामान स्वाँर, सहइन्चार्ज– शरदसिंह भण्डारी, बझाङ इन्चार्ज– भैरवबहादुर सिंह, सहइन्चार्ज– देवराज रेग्मी, बाजुरा इन्चार्ज– लालबहादुर थापा, सहइन्चार्ज– प्रकाशबहादुर शाह रहेका छन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
आर्थिक वृद्धि सुस्त हुने प्रक्षेपण : विश्व बैंक
-
नेपाल स्टक एक्सचेन्ज (नेप्से) अब सोमबारदेखि शुक्रबारसम्म खुला रहने
-
इन्धन मूल्यवृद्धिले हवाई भाडा बढ्यो
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
Leave a Reply