१८ असार २०७८, शुक्रबार ०८:४९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
ओलीलाई नेपालको जवाफ–‘मलाई तपाइको फोन उठाउन मनै थिएन’
१८ अषाढ, काठमाडौं । आज बालुवाटारमा बसेको नेकपा (एमाले) केन्द्रिय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले हिजो राती पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग भएको फोन संवादको बारे पनि केन्द्रिय सदस्यहरुलाई जानकारी गराएका थिए ।
हिजो राती नेता नेपालसँग २०–२५ मिनेट जति कुराकानी भएको उल्लेख गर्दै अध्यक्ष ओलीले बैठकमा भने–‘मैले भेटौं भनेरहिजो बेलुकी माधवलाई फोन गरें । २०–२५ मिनेट कुरा गरें । भेटौं भन्दा माधवले मान्नु भएन । ‘मलाई तपाइको फोन नै उठाउन मन थिएन,साथीहरुको दबावले मात्र उठाएको हुँ’ भन्नुभयो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
Leave a Reply