२७ असार २०७८, आईतवार ०९:१४
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
सन् २०२१ भित्र सबै नागरिकलाई कोरोना खोप – प्रधानमन्त्री
२७ असार काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली सन् २०२१ भित्र सबैलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइने बताएका छन्।
वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन गर्दै उनले अब नेपाली नागरिक भ्याक्सिनको अभावमा तड्पिन नपर्ने बताए।
२०२१ सम्म खोप लगाइसक्ने गरी प्रयासरत छौं। भ्याक्सिनको अभावबाट अब तड्पिन पर्दैनु, उनले भने,
केही समय खोपको अभाव हुन्छकी जस्तो भयो। अब त्यस्तो हुँदैन।
भ्याक्सिन ल्याउने र निरन्तर उपलव्ध गराउने उनले बताए। भ्याक्सिन उपलव्ध गराउन नयाँ नयाँ प्रयास गरिरहेको उनको भनाई छ।
उनले यही क्षेत्रबाट औषधि विज्ञानको सुरुवात भएको भन्दै पूर्वजहरु अन्धविश्वासी नभएर वैज्ञानिक रहेको बताए। अडाई हजार वर्ष अघि यही क्षेत्रमा सल्यक्रिया गरिएको उनले बताए।
सम्बन्धित समाचार
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
-
महिला सहभागिता करिब ४० प्रतिशत, समावेशितामा ऐतिहासिक छलाङ
-
उपसभामुख चुनावमा एमाले तटस्थ बस्ने
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
-
एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
-
डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
Leave a Reply