२४ भाद्र २०७८, बिहीबार १२:४७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
मुस्ताङ हेलिकप्टरले पायो उडान अनुमति
२४ भदौ, काठमाडौं । नेपाली आकाशमा निजी लगानीमा थप एक हेलिकप्टर कम्पनीले सेवा प्रारम्भ गरेको छ ।
मुस्ताङ हेलिकप्टर प्रालिले बिहीबार नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति पाएको हो ।
कम्पनीका अध्यक्ष तथा प्रवन्ध निर्देशक रोनन लामिछानेका अनुसार कम्पनीले बिहीबारबाटै सेवा प्रारम्भ गरेको छ । कम्पनीसँग एयरबस हेलिकप्टर रहेको छ । यो कम्पनीले अब आफ्नो सेवा रेस्क्यू, चार्टर्ड, कोभिड-१९ बिरामीको उद्धार, एरियल फोटोग्राफी, कार्गो सिलिङजस्ता काममा केन्द्रित हुने उनले जनाए ।
यो नेपालमा सञ्चालनमा आएको ११ औं हेलिकप्टर कम्पनी बनेको छ । कोरोना महामारीका बीचमा आएको यो कम्पनीले आगामी दिनमा सेवा विस्तार गर्दै जाने समेत बताएको छ ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
कर संरचना परिवर्तनले इभीको मूल्य घट्ला ?
-
अन्तिम चरणमा निर्माण हुँदै ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजना
Leave a Reply