४ माघ २०७९, बुधबार ०५:५४
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
वर्षमानलाई भेट्न उपप्रधानमन्त्री पौडेल सुमेरु अस्पतालमा
४ माघ, काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्था बुझ्न उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल बुधबार बिहान सुमेरु अस्पताल पुगेका छन् ।
अघिल्लो बुधबार रोल्पा गएका पुनलाई शनिबार एक्कासी स्वास्थ्यमा समस्या आएपछि तत्काल हेलिकप्टरबाट काठमाडौं ल्याएर सुमेरु अस्पतालमा भर्ना गरिएको हो ।
एमालेका उपाध्यक्ष समेत रहेका पौडेलले सुमेरु पुगेर पूर्वमन्त्री पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । यसअघि मंगलबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुनलाई भेटेका थिए ।
सम्बन्धित समाचार
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
- काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
- एमालेको समृद्धिका लागि संकल्प यात्राको टोली आज दैलेख पुग्दै, चारदिन कर्णालीमै रहने
- डेडल्धराबाट देउवालाई अध्यक्ष ओलीको फोन
- कसैले चाहँदैमा राजतन्त्र फर्किनेवाला छैन : सभापति देउवा
- उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद
- टिकटकको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
- भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता निकासा
- रुपन्देहीमा बस दुर्घटना : २० जना घाइते
- आजबाट छठ पर्व सुरु
- मधेश सरकारले भूकम्पपीडितलाई ६० लाख बराबरको सहयोग गर्ने
Leave a Reply