२३ माघ २०७९, सोमबार १४:१२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
टेलिकमको एनिभर्सरी अफर, ९८ रुपैयाँमा ६ जीबी डेटा
काठमाडौँ । नेपाल टेलिकमले आफ्नो १९ औं वार्षिक उत्सवको अवसर पारेर एनिभर्सरी अफर सञ्चालनमा ल्याएको छ । ग्राहकलाई लक्षित गरेर ल्याएको यो अफर अन्तर्गत ग्राहकले ९८ रुपैयाँमै ६ जीबी डेटा प्रयोग गर्न पाउनेछन् । यो डेटा तीन दिनसम्म प्रयोग गर्न सकिनेछ ।
यसका साथै यस अफर अन्तर्गत ग्राहकले २९४ रुपैयाँमा २० जीबी डेटा प्रयोग गर्न सक्नेछन् । यसको अवधी १० दिनसम्म रहने कम्पनीले जनाएको छ ।
त्यस्तै कम्पनीले एक दिनका लागि ४९ रुपैयाँमा अनलिमिटेड डेटाका साथै सय मिनेट अन–नेटक कल समेत उपलब्ध गराएको छ । यो अफर माघ २२ गते देखी सुरु भएर माघ २९ सम्म लागु हुने कम्पनीले जनाएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
- प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- दसैँका लागि आजदेखि नयाँ नोट सटही
- आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन
- बढ्यो पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य
- चार जलविद्युत् आयोजनाका लागि ३६ अर्ब ३७ करोड लगानी स्वीकृत
- नेपालको बिजुली बङ्गलादेश बिक्रीका लागि सहमति, पहिलो चरणमा ४० मेगावाट जाने
- डिजेल र पेट्रोलको मूल्य बढ्यो, ग्यासको घट्यो
- मौद्रिक नीति : बैंकदर यथावत्, नीतिगत दरमा सामान्य लचकता
Leave a Reply