२२ असार २०८०, शुक्रबार ०९:१९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
शनिवार र बिदाको दिन पनि बैंक ८ बजेसम्म खुल्ने
२२ असार, काठमाडौं ।नेपाल राष्ट्र बैंकले यो महिना शनिवार तथा बिदाको दिनमा पनि बैंक साँझ ८ बजे सम्म खुला राख्न निर्देशन दिएको छ।
साथै यो महिनाको अन्तिम दिन असार ३१ गते ७ बजेसम्म खुल्ला राख्न राष्ट्र बैंकले भनेको छ।
आर्थिक वर्षको क्लोजिङ भएकोले राजश्व तथा भुक्तानी सेटललमेन्ट गर्नपर्ने भएको र सोही अनुसार महालेखा नियन्त्रकको कार्यलयबाट अनुरोध समेत आएको राष्ट्र बैंकले जनाएको छ।
सम्बन्धित समाचार
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
कर संरचना परिवर्तनले इभीको मूल्य घट्ला ?
-
अन्तिम चरणमा निर्माण हुँदै ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजना
-
भृकुटीमण्डपमा बाइक प्रेमीको भीड, बजाज मेलामा विशेष छुट र उपहार
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
खर्च कटौती गर्दै सरकार, १८ खर्ब ९० अर्बको बजेट तयारी
-
दैनिक १६ घण्टा काम गरिरहेको छु : अर्थमन्त्री वाग्ले
-
भारतबाट तरकारी आयातमा कडाइ, रानी तलाउ मण्डीमा नेपाली तरकारीको व्यापार बढ्यो
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
Leave a Reply