कोभ्याक्सिनलाई अर्को सफलता
२५ साउन, नयाँदिल्ली । कोभिड–१९ विरुद्धको खोप उत्पादक भारतीय कम्पनीले उत्पादन गरेको कोभ्याक्सिन खोपले अर्को सफलता प्राप्त गरेको छ । भारत वायोटेकले उत्पादन गरेको कोभिड विरुद्धको खोप कोभ्याक्सिनले जिएमपि (गुड मेनुफ्याक्चरिङ प्रयाक्टिस) प्रमाणपत्र प्राप्त गरेको छ ।
युरोपियन युनियनको आधाकारिक हंगेरीको एक संस्था नेसनल इन्टिच्युट अफ फार्मेसी एण्ड न्युट्रेसनले कोभ्याक्सिनलाई उक्त प्रमाणपत्र प्रदान गरेको हो ।
भारत वायोेटेकले एक विज्ञप्ती प्रकाशित गर्दै आफूहरुले अन्तर्राष्ट्रिय गुणस्तरको मान्यता पाउनु विश्व महामारीको रुप लिइरहेको कोभिडविरुद्धको एक कोसेढुंगा सावित भएको जनाएको छ । कोभ्यान्सिनले प्राप्त गरेको यो अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र युड्रा जिएमडिपिमा पनि सूचिकृत भएको छ । यो भनेको युरोपको मान्यताप्राप्त प्रतिष्ठित जिएमपी संस्था हो ।
यो खोपले डेल्टा तथा डेल्टाप्लस भेरियन्टका लागि पनि प्रभावकारीरुपमा काम गर्ने इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चको अध्ययनले जनाएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
Leave a Reply