२७ भाद्र २०७८, आईतवार ०७:३६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
संसद अवरोध जारी राख्न सांसदलाई ओलीको निर्देशन
२७ भदौं , काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका नेता तथा अध्यक्ष केपी शर्मा ओलीले संसदभित्र संसदीय मान्यतामा रहेर अवरोध जारी राख्न सांसदहरुलाई निर्देशन दिएका छन् ।
उनले वेल घेर्न र नारा लगाउने काम नै प्रभावकारी हुने हुँदा मर्यादापालकले स्थान नै दिएनन् भने फरक कुरा नभए चर्का नारा पनि नलगाउन निर्देशन दिएका छन् ।
‘संसदीय मर्यादाभित्र फाल्तु नारा नलगाऔं’, उनले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै भने, मर्यादा पालना गरौं । सभामुख आक्रामक भए चर्को नारा लगाउँदा हुन्छ । नारा लगाउने भन्दा बाहिर जानु हुँदैन । कतिपय साथीहरुले बोलेको कुरा पनि सुनें । माइक हान्ने योजना थियो । त्यस्तो थिएन । त्यस्तो कुरा मिडियामा बोल्नु हुँदैन । काँध चढेर माथि नजानुहोला । उनले आफूहरुले मर्यादापालकको घेरा तोड्न नखोजेको पनि बताए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply