२३ माघ २०७९, सोमबार १४:१२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
टेलिकमको एनिभर्सरी अफर, ९८ रुपैयाँमा ६ जीबी डेटा
काठमाडौँ । नेपाल टेलिकमले आफ्नो १९ औं वार्षिक उत्सवको अवसर पारेर एनिभर्सरी अफर सञ्चालनमा ल्याएको छ । ग्राहकलाई लक्षित गरेर ल्याएको यो अफर अन्तर्गत ग्राहकले ९८ रुपैयाँमै ६ जीबी डेटा प्रयोग गर्न पाउनेछन् । यो डेटा तीन दिनसम्म प्रयोग गर्न सकिनेछ ।
यसका साथै यस अफर अन्तर्गत ग्राहकले २९४ रुपैयाँमा २० जीबी डेटा प्रयोग गर्न सक्नेछन् । यसको अवधी १० दिनसम्म रहने कम्पनीले जनाएको छ ।
त्यस्तै कम्पनीले एक दिनका लागि ४९ रुपैयाँमा अनलिमिटेड डेटाका साथै सय मिनेट अन–नेटक कल समेत उपलब्ध गराएको छ । यो अफर माघ २२ गते देखी सुरु भएर माघ २९ सम्म लागु हुने कम्पनीले जनाएको छ ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
कर संरचना परिवर्तनले इभीको मूल्य घट्ला ?
-
अन्तिम चरणमा निर्माण हुँदै ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजना
Leave a Reply