अखिलमा सन्तोष
हेटौंडा । अनेरास्ववियु, मकवानपुरको अध्यक्षमा सन्तोष पौडेल निर्वाचित भएका छन् । गत शनिबार सम्पन्न २६औं जिल्ला सम्मेलनले पौडेलको अध्यक्षतामा नयाँ जिल्ला समिति सर्वसम्मत रूपमा निर्वाचित गरेको हो ।
यसैगरी, सदस्यहरूमा रामु शर्मा, किसन घिसिङ, अमृत बर्तौला, कृष्ण घिमिरे, विशाल पौडेल, कुमार केसी, अरुण बर्तौला, गोविन्द बर्तौला, सूर्य अधिकारी, निर्मल सापकोटा, दिनेश हुमागार्इं, जय न्यौपाने, विना सापकोटा रहेका छन् । यस्तै, पुस्कर तिमल्सिना, प्रमोद फँुयाल, अनिल लामिछाने, अनुराधा हुमागार्इं, आकाश अधिकारी, रोमन आचार्य, शिशिर पराजुली, रूपा बिडारी, कृष्णचन्द्र पुरी, मनीष बर्तौला, सञ्जय कार्की, नवीना शर्मा, विभा प्याकुरेल, सपना शर्मा, कुसुम नेपाल, अञ्जली अर्याल, आसमान थिङ, आशिष अस्लामी, महेन्द्र रानामगर, कुमार रुम्बा, उज्ज्वल बर्तौला, दीपेन्द्र तिमल्सिना, विमल केसी, सुशान्त गजमेर र भुवन मैनाली रहेका छन् । अध्यक्ष र सदस्यमा सर्वसम्मत भए पनि पदाधिकारी चयनमा विवाद भएपछि आवश्यक गृहकार्यपछि मात्र पदाधिकारी चयन गरिने अध्यक्ष सन्तोष पौडेलले जानकारी दिए ।
सम्बन्धित समाचार
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस: ऐनविपरीत नभएको मन्त्रालयको स्पष्टिकरण
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
मेडिकल शिक्षा संकट: काउन्सिलको कडा निर्देशन, कलेजहरूलाई अल्टिमेटम
-
सवारी चालक अनुमतिपत्र वितरणमै ठूलो भ्रष्टाचारको खुलासा
-
दिल्लीमा देउवाको दौडधुप
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply